Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘छिटको सारी’मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )

रबिन राउत by रबिन राउत
१३ बैशाख २०७९, मंगलवार २२:१७
in भिडियो, मनोञ्जन
0
‘छिटको सारी’मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )
14
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नायक आकाश श्रेष्ठ र कविता बिस्ट अभिनित  ‘छिटको सारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  यस गीतमा  
गायक लक्ष्मण गुरुङको सुमधुर स्वर रहेको छ। डान्सीङ भर्सनको गीतमा प्रेम पाण्डे ( अनुपम )को शब्द, संगीत रहेको छ।  यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी रहेको छ।  भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। श्याम लामाको निर्देशनमा भिडियो  तयार पारिएको हो।  जेबिआर स्टुडियोको प्रस्तुति रहेको यस भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।  

भिडियो लिंक:

Previous Post

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

Next Post

अस्मितालाई 'भन को थियो? भन्दै जीबी चिरन ( भिडियो )

Next Post
अस्मितालाई ‘भन को थियो? भन्दै जीबी चिरन  ( भिडियो )

अस्मितालाई 'भन को थियो? भन्दै जीबी चिरन ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal