Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

रबिन राउत by रबिन राउत
१३ बैशाख २०७९, मंगलवार २२:१४
in भिडियो, मनोञ्जन
0
दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)
21
SHARES
90
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौं । नेपाली चलचित्रका समेत निर्देशक रहेका दिनेश सिंह ठकुरीको निर्देशनमा नयाँ म्युजिक भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ । कबिता श्रेष्ठ र आरोग्य गुरागाईंले गाएको जति जन्म बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समयका नेपाली चलचित्रमा समावेश गरिने सांगीतिक फ्वेवर बोकेको गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतको रेकर्डिङ समेत श्रेष्ठले सञ्चालन गरेको म्युजिक पार्क स्टुडियोमा गरिएको हो ।

विभिन्न प्राकृतिक रमणीय दृष्यहरु समावेश गरिएको भिडियोमा निरज लोहनी र बबिना बिश्वकर्माले अनस्क्रिन रोमान्स गरेका छन् । सुवास गौतमको कोरियोग्राफी तथा मरुभूमि नारायणको छायाँकन रहेको भिडियोका निर्माता दीपक सिंह साउँद रहेका छन् । त्यसै गरी भिडियोको सम्पादन रोशन धितालले गरेका छन् ।

बाँकी भिडियोलिंकमा क्लिक गर्नुहोस् 

Previous Post

अष्ट्रलियामा नेपाली कलाकारहरुको न्यु यर धमाका सम्पन्न

Next Post

'छिटको सारी'मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )

Next Post
‘छिटको सारी’मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )

'छिटको सारी'मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal