Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अष्ट्रलियामा नेपाली कलाकारहरुको न्यु यर धमाका सम्पन्न

रबिन राउत by रबिन राउत
१३ बैशाख २०७९, मंगलवार २१:५७
in प्रवास, मनोञ्जन
0
अष्ट्रलियामा नेपाली कलाकारहरुको न्यु यर धमाका सम्पन्न
9
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

धरान र नयाँ बर्ष २०७९को अवसर पारी सुदूरपश्चिम समाज अस्ट्रेलियाले अष्ट्रलियाको सिड्नीमा आयाजेना गरेको चर्चित नेपाली गायक, गायिकाहरु सम्मिलित संस्कृतिक तथा मनोरञ्जन कार्यक्रम न्यु यर धमाका २०७९ भव्यरुपमा सम्पन्न भएको छ ।

स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक( गायिकाहरुले आफ्ना चर्चित गीतहरुले दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा उनीहरुका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरु पनि सहभागी जनाएको थिए । कार्यक्रम मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता तथा चर्चित मोडल , कोरियोग्राफर प्रियारानी लामाले संचालन गरेकी थिइन्। प्रियारानी लामाको कोरियोग्राफीमा स्थानीय मोडलहरुले कल्चरल ड्रेसमा र्याम्पमा क्याटवाक समेत गरेका थिए।


कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए । पुर्व देखि पश्चिमको कलाकारहरु सम्मिलित गरि आयोजना गरिएकोले कार्यक्रम भब्य र उल्लासमयरुपमा सम्पन्न भएको थियो। सुदुरपश्चिम समाजका अध्यक्ष मोहन देव भट्टका अनुसार कार्यक्रममा एक हजार भन्दा बढी दर्शकहरुले सहभागी जनाउँदै नयाँ वर्षको शुभकामना सहितको नेपालीहरुको एकताको भावना साटेका थिए।


माराना अडिटेरियममा आयोजित कार्यक्र्ममा सहभागीलाई सहजीकरणका साथै भरपर्दो सुरक्षा व्यवस्था सहित कार्यक्रम सफल पूर्वक समापन गरिएको वाउ एवेंट्स एण्ड इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर राकेश जोशीले बताए ।
नेपालबाट आएका कलाकारहरु डिल्ली फोम्बो ,शिव परियार,तृष्णा गुरुङ र मिलन नेवारले मेलबर्नको लब मेसिन कल्बमा आयोजित अर्को कार्यक्रममा समेत आफ्नो प्रस्तुति दिएका थिए।

Previous Post

पुर्वमा लक्का जवानको प्रचार प्रसार भब्य

Next Post

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

Next Post
दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal