Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अस्मितालाई ‘भन को थियो? भन्दै जीबी चिरन ( भिडियो )

रबिन राउत by रबिन राउत
१३ बैशाख २०७९, मंगलवार २२:३३
in भिडियो, मनोञ्जन
0
अस्मितालाई ‘भन को थियो? भन्दै जीबी चिरन  ( भिडियो )
20
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – न्युजिल्याण्डमा रहेकी कवियत्री, गीतकार एवम गजलकार नमिता  दवाडीको शब्दमा रहेको गजल गीत ‘भन को थियो? को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक केशव भावुकको रहेको छ भने संगीत लोकप्रिय संगीतकार हरि लम्सालको रहेको छ।

यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन्।  दीपक गिरीले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा जीबी चिरन, अस्मिता जुरेली र दिनेश सुनार फिचर्ड छन्। सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो।  

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’ मार्फत भिडियो सार्वजनिक भएको हो।  यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदुर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसकेको छ।  निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया  सबै दर्शक, स्रोतालाई आग्रह गरेको छ।  

भिडियो लिंक:

Previous Post

'छिटको सारी'मा आकाश र कविताको अन्स्क्रिन प्रेम ( भिडियो )

Next Post

नित्याशिवा र डेविड शंकरको आवाजमा " तिम्रो मायामा "

Next Post
नित्याशिवा र डेविड शंकरको आवाजमा ” तिम्रो मायामा “

नित्याशिवा र डेविड शंकरको आवाजमा " तिम्रो मायामा "

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal