Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धरान गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका फुटबलको सेमिफाइनलमा

रबिन राउत by रबिन राउत
१३ चैत्र २०७७, शुक्रबार २१:४८
in खेलकुद, प्रदेश नं २
0
धरान गिरिजाप्रसाद कोइराला अन्तर नगरपालिका फुटबलको सेमिफाइनलमा
46
SHARES
198
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी चैत्र १३ गते – धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । जिपि फाउन्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिका माथी २–० को जित निकाल्दै धरान सेमिफाइनलमा प्रवेश गरेको हो । धरानको जितमा एन्सन राइ र मिलन लिम्बुले एक एक गोल गरे । राइले खेलको ५१ औ मिनेटमा गोल गरे भने लिम्बुले खेलको ८३ औ मिनेटमा गोल गरे । उक्त खेलको म्यान अफ द म्याच धरानका एन्सन राई घोषित भए ।


भोली शनिबारको खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका बिच हुने आयोजक समितीका अध्यक्ष सुर्य राइले जानकारी दिए । इटहरी स्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन । प्रतियोगिताको विजेता टिमले २ लाख उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन । चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा २५ लाख अनुमानित खर्च हुने बताइएको छ । प्रतियोगिताको बिहिबार काँग्रेस महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक रुपमा उद्धघाटन गरेपनि बिहिबारको खेल समय अभावका कारण स्थगित भएपछी प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो ।

Previous Post

कांग्रेस नेता नवीन्द्रराज जोशी निधन भएको

Next Post

'माया' लिएर आए प्रमोद र हिनाले

Next Post
‘माया’ लिएर आए प्रमोद र हिनाले

'माया' लिएर आए प्रमोद र हिनाले

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal