Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपाल–साउदीबीच साधारण श्रमिक भर्तीसम्बन्धी ऐतिहासिक श्रम सम्झौतामा हस्ताक्षर

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१३ माघ २०८२, सोमबार ००:५४
in प्रवास, समाचार, स्थानीय सरकार
0
नेपाल–साउदीबीच साधारण श्रमिक भर्तीसम्बन्धी ऐतिहासिक श्रम सम्झौतामा हस्ताक्षर
46
SHARES
201
VIEWS
Share on FacebookShare on Twitter

नेपाल सरकार र साउदी अरब सरकारबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले मिति २०८२ माघ ११ गते आइतबार साउदी अरबको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौता (Agreement on Workers Recruitment Between the Government of Nepal and the Government of the Kingdom of Saudi Arabia) मा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, माननीय राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री, माननीय अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएको छ ।

द्धिपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्नु पूर्व दुबै देशका माननीय श्रम मन्त्रीज्युबीच द्धिपक्षीय बैठक भएको थियो । सो क्रममा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन एक महत्वपूर्ण दस्तावेज हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो । यसबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको हकहीतको रक्षा र रोजगारको सुरक्षा हुने अपेक्षा रहेको बताउनु भयो ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ । सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यसबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा यहाँ आउने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने विश्वास लिइएको छ ।

नेपाली राजदूतावास, रियाद

२५ जनवरी २०२६

साभार :- Embassy of Nepal, Riyadh नेपाली राजदूतावास, रियाद बाट

Previous Post

‘शिवांश’ले प्रचारप्रसारलाई आक्रामक बनाउदै , सार्वजनिक भयो पहिलो गीत ‘बैंश भुसुक्कै’

Next Post

कलकार र निर्माता भन्छन ‘द ब्ल्यु लाइट’ ले पीडादायी र कहालीलाग्दो जीवन को कथा भन्छ

Next Post
कलकार र निर्माता  भन्छन  ‘द ब्ल्यु लाइट’  ले पीडादायी र कहालीलाग्दो जीवन को कथा भन्छ

कलकार र निर्माता भन्छन ‘द ब्ल्यु लाइट’ ले पीडादायी र कहालीलाग्दो जीवन को कथा भन्छ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal