Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ मंसिर २०७६, सोमबार १४:५४
in देश, प्रदेश नं ५, समाचार, समाज
0
बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ
11
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ७ मंसिर बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । गाउँपालिका र हरेक वडामा समानताको पुस्ता ः बलात्कार बिरुद्ध ऐक्यबद्धता भन्ने राष्ट्रिय मूल नारा लेखेको व्यानर र व्याच सार्वजनिक गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । अभियानकै अवसरमा आज सोमबारै बेलुका खजुरा गाउँपालिकामा रहेका ८ वटै वडाका सार्वजनिक चौकहरुमा दीप प्रज्वलन गरिने खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिनुभयो ।

खजुरामा १६ दिने अभियान शुभारम्भ

लैगिंक हिंसाबिरुद्ध १६ दिने अभियानलाई सफल बनाउन खजुराबासीलाई आव्हान गरिएको जानकारी दिँदै सहायक महिला विकास निरीक्षक न्यौपानेले लैगिक हिंसा सामाजिक र कानूनी अपराध हो, शारिरीक, मानसिक वा मनोवैज्ञानिक, भौतिक र सामाजिक रुपमा कानून विपरीत कार्य कसैले पनि गरेमा दण्ड सजायको भागेदार बन्नु पर्ने सन्देशलाई पनि चौक तथा सार्वजनिक ठाउँहरुमा प्रवाह गरिने बताउनु भयो ।

उहाँले सभ्य र समतामुलक समाज निर्माणका लागि लंैगिक हिंसा नगरौं र हिंसा हुनबाट रोकौं भन्ने कुराको बोध गराउन १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने जनाउनु भयो । उहाँका अनुसार किशोर संजालले हरेक वडाका एक सामुदायिक विद्यालयमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्ने, वडाहरुमा लैंगिक हिंसाविरद्धका सूचनाहरु प्रवाह गर्दै नागरिकलाई सचेत पारिने तथा सम्बद्ध संस्थाहरुको सहकार्यमा अन्य कार्यक्रमहरु पनि सार्वजनिक गरिने छ ।

Previous Post

मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग

Next Post

फोक्सोको क्यान्सर बाट पिडित डिनालाई बजाउन अभियान सन्चालन

Next Post
फोक्सोको क्यान्सर बाट पिडित डिनालाई बजाउन अभियान सन्चालन

फोक्सोको क्यान्सर बाट पिडित डिनालाई बजाउन अभियान सन्चालन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal