Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग

रबिन राउत by रबिन राउत
९ मंसिर २०७६, सोमबार ०८:१३
in प्रदेश नं ५, समाज
0
मनकारी पत्रकार शाहले जन्मदिनमा क्यान्सर पिडित दिनालाई गरिन सहयोग
99
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ०९ मंसिर । फोक्सोको क्यान्सर बाट पिडित बाँके खजुराका दिना परियारलाई नेपालगन्जका पत्रकार करुणा शाहले आफ्नो जन्मदिनको अवसर पारेर १० हजार रुपैया आर्थिक सहयोग गर्नुभएको छ । ठकुरी पत्रकार समाज नेपालको अध्यक्ष समेत रहनुभएका पत्रकार ठकुरीले नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा दिना परियारको आमालाई उपचारमा सहयोग पुगोस भन्दै १० हजार रुपैया प्रदान गर्नुभएको हो । आफ्नो जन्मदिनमा हरेक वर्ष सामाजिक कार्य गर्ने पत्रकार शाहले यसपटक क्यान्सररोग बाट पिडित दिनाको उपचारमा सहयोग गर्नुभएको हो ।

२४ वर्षिय दिना परियार खजुरामा कपडा सिलाई गरेर घर खर्च चलाउने गर्नुभएको थियो । दिनाको अहिले काठमाडौको मनमोहन अस्पतालमा उपचार भैरहेको छ । फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि दिनाको घर परिवारले उपचारको लागी सहयोग गरिदिन अपिल गरिरहनुभएको छ । दिनाको घरको आर्थिक अवस्था दयनिय भएकाले उनलाई बचाउन विभिन्न सहयोगीमन, सहकारी, सस्था, व्यापारी, स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरुलाई सहयोग गरिदिनहुन अनुरोध गरिएको दिना परियार बचाउ अभियानका अभियान्ता मिरा ढकालले जानकारी दिनुभयो ।

उपचारको लागी सहयोग रकम सङकलन गर्ने क्रममा केहिले सहयोग रकम पठाइसक्नुभएको अभियान्ता खनालले बताउनुभयो । हाल सम्म डेढ लाख सम्म सहयोग रकम सङकलन भएको जानकारी दिनुहुदै अभियान्ता खनालले उपचारका लागी अरु धेरै आर्थिक आवश्यक रहेको बताउनुभयो । उहाँले संकलित रकमलाई १÷२ दिनमै काठमाडौ पठाउने जनाउनुभएको छ ।

Previous Post

उद्योग दिवसमा बाँकेका साना उद्योगी सम्मानित

Next Post

बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ

Next Post
बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ

बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal