Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

हत्यारालाई फासीको माग गर्दै जाजरकोटमा प्रदर्शन (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ जेष्ठ २०७७, सोमबार २३:०१
in अन्य, देश, पत्रपत्रिका, प्रदेश नं ५, समाचार, समाज, स्थानीय सरकार
0
हत्यारालाई फासीको माग गर्दै जाजरकोटमा प्रदर्शन (भिडियो सहित)
76
SHARES
329
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट । जाजरकोट रानागाउँका युवा नवराज विक लगायत तीन जना युवाको हत्याको विरोधमा जाजरकोटमा प्रदर्शन भएको छ । रुकुम पश्चिममा युवतीलाई विवाहका लागि भगाउन गएका विकसहित तीन जनाको कुटेर हत्या गरेको विरोधमा जाजरकोटका स्थानीय र अधिकारकर्मीले विरोध प्रदर्शन गरेका हुन । अरु तीन जना अझै बेपत्ता छन ।

‘हत्याराको खोजी गर, हत्यारालाई फासी दे, पीडक परिवारलाई न्याय दे’नारा लगाउँदै जाजरकोटको खलंगामा स्थानीयले विरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा सुर्खेतदेखि आएका अधिकारकर्मी र पत्रकार पनि छन । प्रदर्शन जिल्ला प्रहरी कार्यालय खलंगा पुगेर कोणसभामा परिणत भएको छ । 

शनिबार राती जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको रुकुम पश्चिमको सोतीमा हत्या भएको थियो । विकसहित अरु दुई जनाको शब भेटिएपछि हत्या नै गरिएको आशंका छ । आरोपित पक्षले उनलाई लखेट्दा भेरी नदीमा खसेर मरेको दाबी गरेका छन । तर घाइते र मृत्तकका आफन्तले भने कुटेर मारेका बताएका छन । प्रहरीले युवाहरुलाई कुट्ने वडाध्यक्षसहित युवतीका बुबा आमा लगायत ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
साभार :- https://karnaalikhabar.com/ बाट

Previous Post

जोबेहुला बनेरगए,लासबनेरआए | जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका नवराज बिक

Next Post

नवराज विकलाई शहिद घोषणा गर्न अधिकारकर्मीको माग

Next Post
नवराज विकलाई शहिद घोषणा गर्न अधिकारकर्मीको माग

नवराज विकलाई शहिद घोषणा गर्न अधिकारकर्मीको माग

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal