Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१२ जेष्ठ २०७७, सोमबार १७:१९
in अन्य, आधारभूत, कारोबार, कुराकानी, देश, प्रवास, संघ, समाचार, समाज
0
अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना
51
SHARES
220
VIEWS
Share on FacebookShare on Twitter

अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना |
जेष्ठ १२, २०७७ – देवेन्द्र विश्वकर्मा
अन्तरसंस्था समन्वय समिति रियादले नेपाली श्रमिक उद्दार कोषको स्थापना गरेको छ । विश्वभर महामारीको रुपमा रहेको covid-19 ले साउदी अरबमा रहेका नेपालीहरुलाई पर्ने सक्ने समस्याहरुको मध्यनजर गर्दै उक्त कोष स्थापना गरिएको हो।

कोष स्थापना गरिएको जानकारी गराउदै अन्तरसंस्था समन्वय समिति रियादका अध्यक्ष अमृत पौडेलले कोष स्थापनाको लागि सम्पूर्ण अन्तर संस्थामा आवद्ध सम्पुर्ण संघ,संस्था र अन्य संस्थाहरुको पनि छलफल पछि सहमति भएको बताउनु भयो।छलफल र सहमति पश्चात् यहाँ स्थापित सामाजिक संघ,संस्था तथा इच्छुक व्यक्तिहरुबाट कोषमा रकम जम्मा हुन थालेको छ।

जुन यस प्रकार रहेको छ :-
१. युवा सेवा समाज साउदी :- १,१५० रियल
२.पारिवारिक समाज नेपाल,साउदी:- ११०० रियल
३.अन्तर संस्था समन्वय समिति, रियाद:- १००० रियल
४.सृजना सांस्कृतिक समूह :-१००० रियल
५.सहयोगी नेपाली एकता समाज :-१००० रियल
६.नेपाली साझा मन्च :-५०० रियल
७.श्री महेश घिमिरे :- २५१ रियल
८.श्री दिपक रेग्मी :- २५१ रियल
९.श्री खेम राज भट्ट :-२५० रियल
१०.श्री नवराज थापा :- २५० रियल
११.On Time TV (नीर ब.सुनार) :-२०० रियल
१२.श्री मदन ओडारी :-१५० रियल
१३.श्री अमर सापकोटा :- १५० रियल
१४.श्री बाबुराम पौडेल :- ११० रियल
१५.दलित एकता संजाल, नेपाल (NCC) साउदी :- १०५ रियल
१६.श्री जितेन्द्र शाह :- १०१ रियल
१७.LalENTERTAINMENT(लाल ब.शिर्पाली):- १०१ रियल
१८.श्री सिताराम रिमाल :- ५१ रियल
१९.श्री अरुण बेलबासे :- ४१ रियल
(जम्मा :- ७७६१ रियल)

यसरी कोषमा पहिलो चरणको रकम जम्मा भएको र उक्त रकम पिडितहरुलाई राहत स्वरुप प्रदान गरिने जनाउदै अध्यक्ष पौडेलले पिडितहरुलाई सम्पर्क गर्नु हुन समेत अनुरोध गर्नु भएको छ। पिडितहरुले अध्यक्ष अमृत पौडेलको नम्बर 0560564003 मा र महासचिव नागेश तामाङ्गको नम्बर 0541307153 मा सम्पर्क गरी आफ्नो विवरण बताउन सक्नु हुनेछ र साथै अन्तरसंस्था समन्वय समिति, रियादको फेसबुक पेजमा समेत सम्पर्क गर्न सक्ने कुरा अध्यक्ष पौडेलले जानकारी दिनु भएको छ।

Previous Post

बेपत्ता भनिएका ६ जना मध्य २० वर्षीय टिकाराम बिश्वकर्मा मृर्तक अवस्थामा भेटिए

Next Post

जोबेहुला बनेरगए,लासबनेरआए | जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका नवराज बिक

Next Post
जोबेहुला बनेरगए,लासबनेरआए | जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका  नवराज बिक

जोबेहुला बनेरगए,लासबनेरआए | जाजरकोटबाट रुकुम पश्चिमा हिँडेका नवराज बिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal