Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बेपत्ता भनिएका ६ जना मध्य २० वर्षीय टिकाराम बिश्वकर्मा मृर्तक अवस्थामा भेटिए

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
११ जेष्ठ २०७७, आईतवार २०:२९
in देश, राजनीति, समाचार, समाज, स्थानीय सरकार
0
बेपत्ता भनिएका ६ जना मध्य २० वर्षीय टिकाराम बिश्वकर्मा मृर्तक अवस्थामा भेटिए
385
SHARES
1.7k
VIEWS
Share on FacebookShare on Twitter

जेष्ठ ११, २०७७ – पश्चिम रुकुम : ६ जना बेपत्ता भनिएका मध्य टिकाराम बिश्वकर्माको शव आज जेठ ११ गते भेरी नदिमा भेटिएको छ । अन्तर जातीय प्रेम गाँसेर केटि लिन गएका भेरी नगरपालिका ४ रानागाउँका नवराज बिश्वकर्माको हत्या गरिएको छ । रुकुमको चौरझारी नगरपालिका वडा ८ सोती निवासी सुस्मा मल्ल र मृतक नवराज बिश्वकर्मा बिच निकै लामो समय देखि प्रेम सम्बन्ध रहेको थियो।

सुस्मा र नवराजले केही महिना अगाडि भागेर बिहे गरेका थिए तर माईती पक्षले जातीय छुवाछूत र उमेरको हकबन्धिको बहाना बनाई उक्त जोडिलाई छुटाई दिएका थिए । प्रेम सम्बन्धको सन्दर्भमा केटिले आफुलाई माया गर्ने र मृर्तक नवराज बिश्वकर्मालाई पटक पटक फोन गरेर आफुलाई लिन बोलाई राख्ने भएको हुँनाले नवराज पुनः आफ्नी प्रेमिका सुस्मालाई लिन आफ्ना १९ जना साथीहरु सहित २०७७ जेठ् १० गते लिन गएका थिए।

त्यसै बिच सुस्माका आमाबुवाले स्थानीय बासिन्दा र वडाअध्यक्ष डम्बर बहादुर मल्ललाई खबर गरि नवराज बिश्वकर्मा र उनिहरुका साथीलाई कुटपिट र हत्या गरेर भेरी नदिमा फालेका थिए मृर्तक नवराजको शव हिजो राती १ बजे त्यही भेरी नदिमा भेटिएको थियो ।

१९ जनाको समुहमा रहेका मध्य २१ वर्षीय नवराज बिश्ववकर्मा र २० वर्षीय टिकाराम बिश्वकर्माको शव भेटिएको छ भने अझै भेरी नगरपालिका वडा .४.का गणेश बुढामगर, वडा ११ का लोकेन्द्र सुनार गोबिन्द शाहि, सन्दीप बिश्वकर्मा सहित ५ जना बेपत्ता छ्न।१२ जनालाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ भने सुदिप खड्का घाईते भएका छ्न। सुस्मा मल्लका दोषी बुवा वीर बहादुर मल्ल,आमा प्रकाशी मल्ल वडा अध्यक्ष डम्बर बहादुर मल्ल र अन्य दुईजना गरि ५ जनालाई प्रहारीले आफ्नो नियन्त्रणमा लिएको जानकारी पारिवारिक स्रोतले जनाएको छ ।

Previous Post

बर्षा राउतले मागिन् माफी, भावुक हुदै यस्तो लेखिन् ( भिडियो सहित् )

Next Post

अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना

Next Post
अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना

अन्तरसंस्था समन्वय समिती रियादले गर्‍यो श्रमिक उद्दार कोषको स्थापना

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal