Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।

खगेन्द्र बराल by खगेन्द्र बराल
१० चैत्र २०७६, सोमबार १०:३७
in देश, प्रवास, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।
1k
SHARES
4.4k
VIEWS
Share on FacebookShare on Twitter

१. साउदी अरबमा कोरोनाको संक्रमण हुनेको संख्या बढ्दै गएकोले सोको नियन्त्रणको सन्दर्भमा साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले साउदी अरबमा आज मार्च २३, २०२० को समय राती ०७ बजे देखि लागू हुनेगरी आगामी २१ दिन सम्म साँझ ०७ बजे देखि बिहान ०६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी गर्न भएको छ ।

केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइएको यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नेपाली राजदूतावास अनुरोध गर्दछ ।

२. कोरोना संक्रमणको यो कठीन् परिस्थितिमा साउदी अरबमा रहनुभएका नेपालीहरुमा रोगको संक्रमण रोक्न सम्बन्धी स्वास्थ्य सावधानी र साउदी सरकारको नियम कानुन र निर्देशन पालनाको सम्बन्धमा सचेतना विस्तार गर्न आफ्नो तर्फबाट सदाझैँ मद्दत गरिदिनहुन साउदी अरबमा कृयाशिल गैर आवासीय नेपाली संघ एवं सम्पूर्ण सामाजिक संघसंस्था तथा अनलाइन समाचार माध्यमहरुलाई नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

३. मार्च ०२, २०२० मा एक जनाबाट शुरु भएको भाइरसको संक्रमण तीन हप्ताको अवधिमा ५११ जनामा फैलिसकेको छ । आजसम्म नेपाली नागरिकहरुमा यो संक्रमण देखिएको छैन । यो संक्रमण नेपाली नागरिकहरुमा हुन नदिन आउँदा दिनहरुमा समेत अत्यन्त सचेत भई कोरोना संक्रमण हुन नदिने सावधानीहरु अपनाउनुहुन अनुरोध छ ।

तसर्थ, कर्फ्युको समयमा आवास बाहिर ननिस्कन र स्वास्थ्यका कारण निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग पूर्ण समन्वय गर्ने स्वास्थ्यका सावधानी अपनाउने साथै राजदूतावासको निरन्तर सम्पर्कमा रहनुहुन सबैमा पुन: अनुरोध छ ।

नेपाली राजदूतावास
रियाद।
२०७६/१२/१०

Previous Post

बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।

Next Post

नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् ।

Next Post
नेपालगन्ज सिमा नाकाबाट सोमबार  उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५  सय ब्यक्तीहरु फरार भएका छन् ।

नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal