Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालगन्ज सिमा नाकाबाट सोमबार उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५ सय ब्यक्तीहरु फरार भएका छन् ।

खगेन्द्र बराल by खगेन्द्र बराल
१० चैत्र २०७६, सोमबार १२:१६
in अन्य, प्रदेश नं ५, प्रहरी-प्रशासन, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
नेपालगन्ज सिमा नाकाबाट सोमबार  उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५  सय ब्यक्तीहरु फरार भएका छन् ।
55
SHARES
241
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज ।

नेपालगन्ज सिमा नाकाबाट सोमबार  उद्दार गरि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ५  सय ब्यक्तीहरु फरार भएका छन् । 

दिउँसो एक बजे सम्मको अन्तिम समयसम्म नेपालगन्जको सिमा नाका जमुनहामा प्रबेश गराएर स्वास्थ्य जाँच गराएका ८०० जनालाई क्वारेन्टाइनमा पुर्याइएको थियो। 

धेरै जसो क्वारेन्टाइनबाट भागेपछि अहिले २ सय देखि ३ सयसम्म जतिको संख्यामा  रहेका छन् ।सबै जसो युवाहरु फरार भएका छन् ।

अहिले क्वारेन्टाइनमा महिला, बच्चा- बच्ची लगायत वृद्धबृद्दा रहेका छन् । भारतबाट आएका ती नेपालीहरु क्याम्पसको पश्चिम् तिरको पर्खालबाट भागेको बताइएको छ।

यो पनि पढ्नुहोस :

अलपत्र परेका ५०० बढी नेपालीको उद्दार, सबैजना क्वारेन्टाइनमा

नेपालगन्ज । नेपालगन्जको सिमा जमुनहामा भारतबाट आएर अलपत्र परेका सबै नेपालीलाई नेपालगन्ज ल्याइएको छ। 

सोमबार बिहानसम्म २५० बढी नेपाली सिमा नाका जमुनहा आइपुगे पनि बिहान  ११ बजे बढेर ५०० बढीको हाराहारीमा पुगेको छ।उनिहरु सबैलाई बसमा राखेर महेन्द्र बहुमुखी क्याम्पसको भवनमा राखिएको छ।

 सबैको स्वास्थ्य जाँच गरेर उनिहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थाई क्वारेन्टाइनमा लगिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए।

 बाँके प्रशासनले सम्बन्धीत जिल्लाका ब्यक्तिहरुलाई क्याम्पसमा केही समय राखेर सवारीसाधनको ब्यबस्थासहित उनीहरुको गन्तव्यमा पुर्याउने भएको छ।भारतबाट आज बिहान २ बजे  २५० बढी ब्यक्तीहरु आएका हुन् भने अन्य ११ बजे सम्म आएका थिए। 

अब भने कोहिलाई पनि आवतजावत गर्न नदिई पुर्ण रुपमा सिमा बन्द गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिएका छन् ।

Previous Post

साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।

Next Post

ज्ञानले चौतारीमा भेटे रक्षालाई ( भिडियो सहित )

Next Post
ज्ञानले चौतारीमा भेटे रक्षालाई ( भिडियो सहित )

ज्ञानले चौतारीमा भेटे रक्षालाई ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal