Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।

खगेन्द्र बराल by खगेन्द्र बराल
९ चैत्र २०७६, आईतवार १२:४४
in आधारभूत, पत्रपत्रिका, प्रदेश नं ५, समाचार, स्थानीय सरकार, स्वास्थ्य
0
बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।
41
SHARES
177
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको नेपालगन्जमा पछिल्लो २४ घण्टामै ४० वेडको आइसोलेशन अस्पताल तयार गरिएको छ ।

कोरोना भाईरस बिरुद्धको जिल्ला स्तरीय समन्वय समितिले २४ घण्टामै ४० बेडको अस्पताल तयार पारेको हो ।

नेपालगन्जस्थित खजुरा रोडमा रहेको लायन्स डेन्टल अस्पताललाई आइसोलेशन कक्षमा परिणत गरिएको हो ।

समन्वय समितिकी संयोजक उमा थापा मगरले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमणको जोखिम बढेकाले रातारात आइसोलेशन वेड सहितको अस्पताल तयार गरीएको बताईन ।

तयार गरीएको अस्पतालमा कोरोनाको संक्रमण देखिएका बिरामीहरुलाई उपचारकालागि राखीने भएको छ ।

साभार :- Kanchulikhabar.com बाट

Previous Post

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन भारतसँग जोडिएका बाँकेका सम्पूर्ण नाका बन्द गरिएको छ

Next Post

साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।

Next Post
साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।

साउदी सरकारले कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू लगाएको सम्बन्धमा जरुरी सूचना ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal