Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

रियादमा नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २६ डिसेम्बरमा

Nepalok by Nepalok
७ पुष २०८२, सोमबार २०:०७
in अन्य, प्रवास, भिडियो, राजनीति, संघ, समाचार, समाज
0
रियादमा नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २६ डिसेम्बरमा
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

रियाद । नेपाली जनसम्पर्क समिति साउदी अरबले “राष्ट्रियता, लोकतन्त्र र समाजवाद, देश विकासमा युवाको हात” भन्ने मूल नारासहित आफ्नो तेस्रो राष्ट्रिय अधिवेशन–२०२५ आयोजना गर्ने भएको छ।

अधिवेशन यही आउँदो शुक्रबार, २६ डिसेम्बर २०२५ का दिन साउदी अरबको राजधानी रियादस्थित डिमोरा होटल, बथा मा सम्पन्न हुने समितिले जनाएको छ। क्त अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख श्री किरणराज शर्मा पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ।

समितिले साउदी अरबमा रहनु भएका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शमा आस्था राख्ने काँग्रेसी साथीहरू, विभिन्न संघ–संस्था, संगठन, व्यवसायी, बुद्धिजीवी, समाजसेवी, मिडियाकर्मी तथा सम्पूर्ण नेपाली समुदायलाई अधिवेशनमा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ। अधिवेशनलाई भव्य, सभ्य र सफल बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको समितिको भनाइ छ।

मिडियाकर्मीहरूका लागि विशेष सूचना

साउदी अरबमा क्रियाशील नेपाली अनलाइन मिडिया, समाचार पोर्टल, युट्युबर तथा पत्रकार साथीहरूले प्रमुख अतिथि श्री किरणराज शर्मा पौडेलसँग अन्तर्वार्ता लिन चाहनुहुने भए पहिले नै नेपाली जनसम्पर्क समिति साउदी अरबलाई जानकारी गराउन अनुरोध गरिएको छ।

त्यसैगरी, अधिवेशनको दिन साउदी अरबमा रहेका कुनै पनि नेपाली क्रियाशील संघ–संस्थाहरूले कार्यक्रम नजुधाइदिनुहुन पनि समितिले विनम्र अनुरोध गरेको छ।

कार्यक्रम विवरण

  • कार्यक्रम: तेस्रो राष्ट्रिय अधिवेशन–२०२५
  • मिति: शुक्रबार, २६ डिसेम्बर २०२५
  • समय: दिउँसो १२:०० बजे
  • स्थान: डिमोरा होटल, बथा, रियाद, साउदी अरब

नेपाली जनसम्पर्क समिति साउदी अरब

Previous Post

इटहरीमा सम्पन्न भयो 'मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२' को फोटो तथा भिडियोसुट

Next Post

इटहरीमा ASEZ WAO द्वारा 'मेलमिलाप प्रतिक्षालय' निर्माण तथा हस्तान्तरण: प्रहरी र नागरिक बीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास

Next Post
इटहरीमा ASEZ WAO द्वारा ‘मेलमिलाप प्रतिक्षालय’ निर्माण तथा हस्तान्तरण: प्रहरी र नागरिक बीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास

इटहरीमा ASEZ WAO द्वारा 'मेलमिलाप प्रतिक्षालय' निर्माण तथा हस्तान्तरण: प्रहरी र नागरिक बीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal