Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

इटहरीमा सम्पन्न भयो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट

रबिन राउत by रबिन राउत
६ पुष २०८२, आईतवार २०:३३
in प्रदेश नं १, मनोञ्जन, समाचार
0
इटहरीमा सम्पन्न भयो  ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न भएको छ । ​शनिबार इटहरी स्थित मादेन इन मा प्रतियोगिताका ३९ जना प्रतिस्पर्धी बालबालिकाहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको हो । उक्त फोटोसुट निश्चल ग्यालरीले गरेको थियो भने सहभागीहरूको मेकअप ‘मार्टिना मेकअप स्टुडियो’ ले गरेको थियो ।

​प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक संस्था ओपन स्पेस प्रा.लि. का निर्देशक सरोज श्रेष्ठले यो मञ्च बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यमा कला तथा फेसनको क्षेत्रमा तयार पार्ने माध्यम भएको बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्ष सम्पन्न पहिलो सिजनका प्रतिस्पर्धीहरूले नेपाली फिल्म क्षेत्रमा समेत अवसर पाएका छन् ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका फिल्म ‘बलिदान’ मा निर्वाह गर्ने मौका पाएको उदाहरण दिँदै उनले यो प्रतियोगिता अवसरको ढोका भएको बताए । ​हाल सहभागीहरूलाई कोरियोग्राफर सुभेक्षा कार्कीले र्याम्प वाकको विशेष प्रशिक्षण पनि दिइरहेकी छन् । यसका साथै बालबालिकाको आत्मविश्वास बढाउन व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर कला र योगा जस्ता विषयमा पनि तालिम दिइनेछ । ​प्रतियोगिताको ग्राण्ड फिनाले माघको तेस्रो साता इटहरीमा हुने निर्देशक श्रेष्ठले जानकारी गराए । विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकको भनाई छ ।

Previous Post

रियादस्थित नेपाली दूतावास अवैध हुण्डी कारोबारप्रति अनविज्ञ हो ? गम्भीर प्रश्न उठ्दै

Next Post

रियादमा नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २६ डिसेम्बरमा

Next Post
रियादमा नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २६ डिसेम्बरमा

रियादमा नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो राष्ट्रिय अधिवेशन २६ डिसेम्बरमा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal