Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

विश्व नेपालीको ‘टेस्ट गरौँ’ सार्वजनिक (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ श्रावण २०७७, बुधबार २०:२८
in अन्य, आधारभूत, कुराकानी, देश, पत्रपत्रिका, प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
विश्व नेपालीको ‘टेस्ट गरौँ’ सार्वजनिक  (भिडियो सहित)
34
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

गायक विश्व नेपालीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ‘टेस्ट गरौँ’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द छ ।

गीतमा संगीत तथा संयोजनको काम आशिष अभिरले गरेका छन् । डान्सिङ शैलीमा तयर भएको यस गीतको भिडियोमा नृत्यबाट नै चर्चामा आएको ‘कार्टुन क्रु’का मुख्य दुई सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर गरिएको छ । भिडियो हेर्नुहोस

प्रेम प्राप्तिका लागि एक युवाले गरेको सङ्घर्षलाई भिडियोको मुख्य विषयवस्तु बनाइएको छ । ट्रि इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । अर्जुन तिवारी डीओपी रहेको भिडियोमा बुद्ध थापाको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

Previous Post

मौलिक गीत संगितका खानि रामजी बुढाथोकीको "तिम्रो झल्को मेटिन्न कुनैले" बजारमा

Next Post

अस्मिता र किरणको ‘आँखामा बसाउ मलाई’ ( भिडियो )

Next Post
अस्मिता  र  किरणको ‘आँखामा बसाउ मलाई’ ( भिडियो )

अस्मिता र किरणको ‘आँखामा बसाउ मलाई’ ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal