Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

लागू औषधसहित दुई युवक नेपालगञ्जबाट पक्राउ

Nepalok by Nepalok
८ असार २०८२, आईतवार १६:३०
in देश, पत्रपत्रिका, प्रदेश नं ६, प्रहरी-प्रशासन, समाचार
0
लागू औषधसहित दुई युवक नेपालगञ्जबाट पक्राउ
8
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

बाँके, असार ७ गते – बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाबाट लागू औषधसहित दुई जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकामध्ये एक जना दाङ घोराही उपमहानगरपालिका–१५ निवासी राजु पुन मगर रहेका छन् भने अर्का व्यक्ति कस्मिक भण्डारी (ठेगाना खुलाइएको छैन) रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट Tramadol लेखिएको ६ पत्ता (६० क्याप्सुल) र Tramadol जस्तै देखिने खुल्ला ३८ क्याप्सुलसहित जम्मा ९८ क्याप्सुल, Nitrazepam लेखिएको १ पत्ता (१० क्याप्सुल) तथा खुल्ला अवस्थामा रहेका Nitrazepam जस्तो देखिने २० क्याप्सुलसहित जम्मा ३० क्याप्सुल बरामद गरेको छ।

त्यसका साथै कोरेक्स १०० मिलिलिटर र करिब ५२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

Previous Post

मलेसियामा कार्यरत हर्कबहादुर मगरको उच्च रक्तचाप (प्रेसर) को कारणले उनको निधन

Next Post

गौरीगंगामा १९ वर्षीया सुत्केरीको रहस्यमय मृत्यु, हत्या आशंका

Next Post
गौरीगंगामा १९ वर्षीया सुत्केरीको रहस्यमय मृत्यु, हत्या आशंका

गौरीगंगामा १९ वर्षीया सुत्केरीको रहस्यमय मृत्यु, हत्या आशंका

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal