Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अलपत्र कडारालाई दलित एकता संजाल साउदीअरब ,गैर आवासीय संघ (एन आर एन साउदी ) सुदुरपश्चिम नेपाली समाजको साउदीको सहयोग ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० बैशाख २०७७, बुधबार २०:०४
in अन्य, कुराकानी, देश, प्रवास, संघ, समाचार, समाज
0
अलपत्र कडारालाई दलित एकता संजाल साउदीअरब  ,गैर आवासीय संघ (एन आर एन साउदी ) सुदुरपश्चिम नेपाली समाजको साउदीको सहयोग ।
133
SHARES
578
VIEWS
Share on FacebookShare on Twitter

रियाद २२ अप्रिल २०२० – साउदी अरबको राजधानी रियाद स्थित एक नेपाली कामदार अलपत्र पर्नु भएको छ ।

नेपाल सुदुरपश्चिम कैलाली घर बताउने सेर बहादुर कडारा बिगत १ वर्ष अघि रोजगारको शिलशिलामा साउदी अरब आउनु भएको बताउनु भएको छ ।

उहाँले आफूले काम गर्दै आएको कम्पनीले भने बमोजिम काम र तलब नदीएको भन्दै ७ महिना अघि कम्पनी छोडेर इलिगल भई अर्को कम्पनीमा काम गर्न थाल्नु भएको थियो । उक्त कम्पनीले पनि पुनः पहिलेको जस्तै तलब र काम भने बमोजिम नदिएको र कम्पनीका केही मान्छेहरुले ज्यान मार्ने समेत धम्की दिएको हुनाले पीडित कडारा वासस्थान छोड्न बाध्य भएका कडारा केही दिन यता रोड्मा बास बस्न पुगेका थिए ।

कडारा आफैले संचारकर्मी सरु सुनारलाई आफू पीडामा रहेको कुरा जानकारी गराउँदै साउदी दूतावास सम्म आफ्नो पीडा सुनाईदिन आग्रह गरेका थिए । पीडित कडाराको न्यायको लागि सरु सुनारले दलित एकता संजाल सम्म कुरा राख्दै गर्दा दलित एकता संजालले रोडमा रहेका कडारालाई दूतावास सम्म पुर्याई कानुनी तरिकाले न्यायको अनुरोध गरेको थियो।

दूतावासले आफ्नो भुमिका निर्वाह गर्दै पीडितको स्वास्थ चेकअप र कानुनी प्रक्रियाको लागि साउदी प्रहरी कहाँ कडारालाई पुर्याईएको थियो । पुनः साउदी प्रहरीले आफ्नो प्रक्रिया पूरा गरेर पीडित कडारालाई दूतावासकै जिम्मामा छोडिदिएको थियो।

पीडित कडाराले आफुले दूतावासबाट पाउनु पर्ने सेवा सुबिधा नपाएको भन्दै आफुले केही सहयोगी मनहरु संग आफ्नो दुख व्यक्त गरेका थिए । यो लकडाउनको कारण आफुले केही सहयोग गर्ने मन हुँदा हुँदै पनि उहाँको लागि केही गर्न नसकेको कुरा नेपाली दूतावास साउदीअरबले जानकारी गराएको छ ।

आफू संग कुनै समस्यामा परेकाहरु नेपाली कामदारलाई राख्ने सेल्टरको पुर्व तयारी नभएको कुरा बताउँदै आफू गैरजिम्मेवार भएको कुरा उल्लेख भएको छ। साउदीअरबमा निकै ठुला ठुला राजनीतिक दल र संघ संस्था हुँदा हुँदै पनि मेरो लागि किन ? सहयोगी ढोकाहरु नखुलेको भन्दै कडारा मातूभुमी सम्झिदै रुनु भएको थियो।

आज अप्रिल २२ गते दूतावासले रियादमा आबद्ध संघ संस्थाले नै यो समय सहयोग गरिदिन अपिल गर्दा सुदुरपश्चिमेली नेपाली समाजले आफुले सहयोग गर्ने बताउदै पहल चालेको थियो साथमा खाद्यान्नको तर्फबाट गैर आवासीय नेपाली संघले सहयोगले गरेको बताउँनु भएको छ ।

हाल कडारा गैर आवासीय संघ (एन आर एन) ले खान र बस्नको व्यावस्था मिलाएको ठाउँमा बस्दै आउनु भएको छ।

लकडाउन पछि पिडित कडाराको केस छिटोभन्दा छिटो हेर्न दलित एकता संजालले दूतावासलाई अनुरोध गरेको छ ।

संवाददाता: भिम बिश्वकर्मा (साउदी अरेबिया रियाद)

Previous Post

प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् ।

Next Post

बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या

Next Post
बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या

बलात्कारको बदलामा तीन छोरीले गरे बाबुको हत्या

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal