Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१० बैशाख २०७७, बुधबार १३:२४
in अन्य, कृषि, देश, प्रदेश नं ५, समाचार, स्थानीय सरकार
0
कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद
2.4k
SHARES
1.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – साउदीमा कार्यरत नेपाली श्रमिकलाई रोजगारदाताले बसिरहेको ठाउँबाट अन्यत्र लैजान खोजेमा इन्कार गर्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

जानै पर्ने विश्वसनीय आधार भएमा गाडी चालकको मात्र भरमा नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जान र सहयोग चाहिएमा साउदी प्रहरीको ९९९ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

कोरोनाको सङ्क्रमणबाट बच्न आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न र रोजगारदाताले कुनै सुविधा देखाएर अवसरवादी प्रस्ताव गरेमा वा जबरजस्ती गरेमा त्यस्तो प्रस्तावलाई वास्ता नगर्न पनि दूतावासले साउदीमा कार्यरत श्रमिकलाई अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण बढेसँगै साउदीमा तारे होटलहरुलाई क्वारेण्टीनको रुपमा प्रयोग गर्न थालिएको छ। तारे होटलहरु क्वारेण्टीनका रुपमा प्रयोग हुन थालेपछि त्यहाँ कार्यरत श्रमिकले आफूहरु समस्या परेको गुनासो दूतावासमा गरेका छन् ।

तर दूतावासले भने रोजगारदाता कम्पनीसँग छलफल गर्दा त्यहाँ काम गर्ने सबैको सुरक्षाका लागि सरकारको निर्देशन अनुसार नै उपायहरु अपनाएको र समस्या नभएको बताएको छ ।

त्यसैले तारे होटलमा कार्यरत श्रमिकलाई आफूलाई परेको समस्याका बारेमा व्यवस्थापनसँग स्पष्ट कुरा राख्न र सुरक्षाका सबै उपाय अबलम्बन गरी काम गर्न दूतावासले भनेको छ ।

खाडी र मलेसियामा बुधबारकाे काेराेना अपडेट : सङ्क्रमित नेपालीको सङ्ख्या ८९, ६ निको भए, ८३ जना अस्पतालमा

Previous Post

जानकारी सहित हार्दिक अपिल : नेपाली जनसंपर्क समिती साउदी अरबद्वारा

Next Post

एन्जिला रेग्मी को कारोना महामारी’ गीत (भिडियो)

Next Post
एन्जिला रेग्मी को कारोना महामारी’ गीत (भिडियो)

एन्जिला रेग्मी को कारोना महामारी’ गीत (भिडियो)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal