Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जानकारी सहित हार्दिक अपिल : नेपाली जनसंपर्क समिती साउदी अरबद्वारा

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
९ बैशाख २०७७, मंगलवार २१:२७
in अन्य, देश, पत्रपत्रिका, प्रवास, संघ, समाचार, समाज
0
जानकारी सहित हार्दिक अपिल : नेपाली जनसंपर्क समिती साउदी अरबद्वारा
1.1k
SHARES
4.8k
VIEWS
Share on FacebookShare on Twitter

नेपाली जनसंपर्क समिती साउदीअरबद्वारा आज १ जना अलपत्रमा परेका नेपालीको साउदीअरबको राजधानी रियादबाट उद्दार गरिएको छ ।

४ बर्ष अगाडि रियाद एक्जिट ८ मा रहेको अब्दुल वाहिज रेस्टुरेन्टमा क्लिनर कामको लागि आएका बुटवल तामनगर निवासी सचिन थापालाई कम्पनिले २ बर्ष देखी अकामा नबनाइ काममा लगाई राखेको थियो तर हाल विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड – १९ ले गर्दा साउदीअरबको रियादमा १ महिना भन्दा लामो समय अघी देखी भएको लकडाउनका कारण उक्त होटेल बन्द नै भएपछी कम्पनिले बस्न र खान पनी नदिएपछी थापा अलपत्रमा परेका थिए । पीडित सचिन थापा आज बिहान नेपाली जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मिको संपर्कमा आएपछी दूतावासलाई जानकारी गराई पिडितलाई उद्दार गरी ल्याइएको तर दूताबासले अहिलेको अवस्थामा दूतावासमा पनि राख्ने उचित ब्यबस्था नभएको र नेपाल फर्काउन पहल गर्न पनि सम्भब नभएको हुनाले लकडाउन सकिने बित्तिकै उक्त पीडितलाई नेपाल फर्काउन, कम्पनिसँग कुरा गर्न र आबश्यक प्रकृया अगाडि बढाउन दूतावासबाट द्रुत गतिमा पहल हुने तर अहिले केही समयलाई जनसंपर्क समितिले नै केही ब्यबस्था गरी राख्नको लागि अनुरोध गरेपछी हाललाई जनसंपर्क समितिले नै खाने बस्नेको ब्यबस्था गरेर उक्त पीडितलाई सुरक्षित राखिएको छ ।

साउदीअरबको बिभिन्न शहरहरुमा कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या बढ्दो क्रममा रहेकोले यहाँको बिभिन्न शहरहरुमा २४ घण्टा लकडाउन साथै कर्फ्यु नै भएकोले बिशेष पासको ब्यबस्था गरी जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मी र सहकोषाध्यक्ष पदम प्रसाद पाण्डे गएर आज बिहान पीडितको उद्दार गरिएको थियो ।

कोरोना भाईरस कोभिड १९ का कारण भएको लामो समयको लकडाउनका कारण साउदीअरबका स-साना कम्पनिहरु बन्द हुन थालेका छन र उक्त कम्पनिमा कार्यरत कामदारहरुपनी कम्पनी नै बन्द भएर कम्पनी आफ्नो कामदारको सम्पूर्ण जिम्मेवारिबाट पछी हट्न थालेसंगै धेरै नेपाली पनि अलपत्र पर्न थालेका छन र संपर्कमा आउन थालेका कारण यसतर्फ नेपाली राजदूतावास रियाद लगायत सम्पूर्ण सरोकारवाला निकायहरुले बेलैमा

गम्भिर रुपमा नसोचे अवस्था जटिल हुन सक्छ, त्यसैले साउदीअरबमा कोरोनाको बढ्दो प्रभाब, संक्रमण संगै अब आउने जलिट अवस्थाको बारेमा र यसबाट साउदीअरबमा रहेका नेपालीहरुको बिषयमा गम्भिर छलफल गरी आउने समस्याहरुलाई सजिलै समाधान र न्युनिकरण गर्न सकिन्छ त्यसको बारेमा सामुहिक छलफल गरौँ र तयारी अवस्थामा बसौँ भनी नेपाली राजदूतावास रियाद लगायत साउदीअरबमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समुदायहरुमा नेपाली जनसम्पर्क समिती साउदीअरब हार्दिक अनुरोध गर्दछौं । 

#stayhome #staysafe

धन्यवाद । जय नेपाल ।
-सुरेश राज त्रिपाठी
महामन्त्री
तथा नेपाली जनसंपर्क समिती साउदीअरब परिवार ।

Previous Post

'भिड'को साथमा आए विवेक (भिडियो सहित )

Next Post

कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

Next Post
कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

कम्पनीले प्रलोभन देखाएर बसिरहेको ठाउँ सार्न खोजेमा नमान्नु | नेपाली राजदूतावास रियाद

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal