Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग

रबिन राउत by रबिन राउत
५ आश्विन २०७९, बुधबार १६:४०
in मनोञ्जन
0
प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग
4
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

आउदो शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेम गीत -३’ को अग्रिम बुकिङ आक्रमक बन्दै गएकोछ । प्रदेश १ को मुख्य शहरहरु बिर्तामोड दमक , इटहरी , बिराटनगर र धरानका मल्टिप्लेक्स हलहरुमा ‘प्रेम गीत -३ ‘ को बुकिङ खुलेसँगै अग्रिम बुकिङ आक्रमक ढंगले अगाडी बढेकोछ । हिन्दी भर्जनलाई लिएर केही दिन यता बिबाद बढ्दै गएपनी त्यही हिन्दी भाषाकै प्रेम गीत -३ को माग उच्च रहेको QFX cinema बिर्तामोडका म्यानेजर केदार बस्नेतले जानकारी दिनुभयो । पुर्वका सबै हलहरुमा बुकिङ खुले सँगै सबै हलले उच्च शो दिएकाछन । प्रेम गीत -३ रिलिज लाई लिएर निकै उत्साहित भएका हल व्यबसायीहरु भने बिबादमा फस्न नचाहेको र दर्शकको मागलाई उच्च सम्मान गर्दै शो टाइम धेरै दिएको बताउछन ।

पुर्वमा मात्र हैन पश्चिमका बिभिन्न शहरका हलहरुमा बिहानी शो हरुनै हाउसफुल बुकिङ भएकोछ । प्रेम गीत -३ को पर्खाइमा रहेका दर्शकहरुले ५ दिन अगावै विहानी सोहरुनै हाउसफुल भएकोछ । केही समय यता बलिवुड र कलिवुड बजार तताएको प्रेम गीत -३ का बिरुद्दमा भने नेपालका चर्चित कलाकार तथा सफल निर्माताहरु प्रेम गीत – ३ बिरुद्दमा खनिन थालेकाछन । प्रेम गीत -३ को चर्चा भारत र नेपालमा चुलिदै गएपछी फिल्मको हिन्दी भर्जन नेपाल रिलिज लाई लिएर चलचित्र बिकास बोर्ड , निर्माता संघ र फिल्म निर्माण टिम विच एक प्रकारको सित युद्दनै चलिरहेको बेला नेपालका चर्चित कलाकार तथा निर्माता हरु पक्ष बिपक्ष लिएर बोल्न थालेका छन । फिल्मको बारेमा लिएर धेरै टिका टिप्पणी गरेपनी दर्शकको पर्खाइको चलचित्र प्रेम गीत -३ हिन्दी भाषा र नेपाली भाषामा एकसाथ रिलिज हुँदैछ ।

दुबै भाषामा रिलिजको तयारी भएको फिल्म हिन्दी भर्जनलाई लिएर बिबाद भएपनी हिन्दी भर्जनकै माग बढीरहेकोछ । २०० सय बर्षअघिको प्रेम काहानीलाई पर्दा मा उतारेको फिल्म स्वर्गिय छेतन गुरुङ् र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेकाछन । सन्तोष सेन निर्माता रहेको फिल्ममा सहनिर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । भने कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेकाछन । फिल्ममा मा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

Previous Post

‘ऐना झ्यालको पुतली’ नेपालबाट ओस्कर अवार्डका लागि छनौट

Next Post

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

Next Post
क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal