Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै

रबिन राउत by रबिन राउत
८ आश्विन २०७९, शनिबार १४:०५
in भिडियो, मनोञ्जन
0
क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बूको मनोरंजन धमाका हुँदै
9
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

दमक ।  सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी-८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ ‘मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२ “नामक भब्य कन्सर्ट आउँदो असोज १० गते सोमबार दसैँको पहिलो दिन झापाको दमकमा आयोजना हुँदैछ। 

सर्वप्रिय गायक (राई इज किङ) राजेशपायल राई संगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा  प्रस्तुति दिने ‘मुस्ताङ्ग मनोरञ्जन धमाका’मा सुनिता संयक लिम्बू, ममता गुरुङ र निमा तामाङ लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ। दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा आयोजना हुने कन्सर्ट बेलुकी ५ बजे देखि शुरुहुनेछ।   

 कदम थिएटर र थैली इन्टरटेनमेन्टको आयोजरहेको छ भने  डिभाइन वाइन , वाईवाई क्विक पिरो चाउचाउ , रुस्लान भोड्का , रेडब्लु इनर्जी ड्रिंक ,  इन्स्पायर इङ्लिस स्कूल, होटल स्वर्गलोक , होटल कामाक्षको सहयोग रहेको छ।   कन्सर्टको  टिकट दर रु ३०० रहेको छ।  कन्सर्टबाट उठेको सम्पूर्ण आम्दानि न्युनतम खर्च कटाएर क्यान्सरपीडित विशाल राईको उपचारमा खर्च गरिनेछ। 

क्यान्सरपीडित विशाल राई बचाउ अभियान मूल समितिका  संयोजक बलु राईका अनुसार  विशाल राईको  हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेको छ र  उनको  उपचारमा अहिले सम्म  करिब १५ लाख खर्च भैसकेको छ भने रगत ट्रन्सल्पान्टको लागि थप ३५ लाख लाग्ने अस्पतालबाट जानकारी आएको छ। मानवीय सेवाका लागि आयोजित कन्सर्टको लागि लागि कलाकार,  प्रावधिक तथा प्रायोजकहरु सबैले उतीकै साथ-सहयोग गरेको  र कन्सर्टलाई भब्यरुपमा सम्पन्न गर्न लागिपरेको आयोजकमध्येका भुपेन्द्र तुम्बाहाङ्ग्फेले बताए। 

Previous Post

प्रेम गीत -३ को अग्रिम बुकिङ आक्रमक , हिन्दी भर्जनको उच्च माग

Next Post

मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत "चर्के पिङ्ग" बजारमा (भिडियो सहित)

Next Post
मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत “चर्के पिङ्ग” बजारमा (भिडियो सहित)

मान कुमारी लामाको पहिलो प्रस्तुति दशैं गीत "चर्के पिङ्ग" बजारमा (भिडियो सहित)

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal