Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

राइजिङ्ग स्टार कल्चरले गर्यो स्रष्टा सम्मान

रबिन राउत by रबिन राउत
५ पुष २०७८, सोमबार २१:४७
in प्रदेश नं ३, मनोञ्जन
0
राइजिङ्ग स्टार कल्चरले गर्यो स्रष्टा सम्मान
11
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,०४ पुस ।
राइजिङ्ग स्टार कल्चर ग्रुप,चन्द्रागिरीले आफ्नो आठौं वार्षिकोत्सवको अबसरमा राजधानीमा शनिबार आयोजीत बार्षिकोत्सव समरोहमा संचार,चलचित्र,गीतसंगीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका बिभिन्न ब्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ । केटिएम जाम डान्स ब्याटलका बिजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा बरिष्ट चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशीसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानीत भए ।
बिगत दुई दशकदेखि अनवरत रुपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानीत ब्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अथिति बाग्मति प्रदेशकी समाजीक बिकास मन्त्री कुमारी मोक्तान,चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी,उपमेयर लीसा नकर्मी,चन्द्रागिरी नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी,बाग्मति प्रदेश सदस्य रमा आलेमगर,कार्यक्रम आयोजक संस्थाका अध्यक्ष बिक्रम तामाङलगायतले सम्मान पत्र तथा खादा ओढाएर सम्मान प्रकट गरेका थिए । कार्यक्रममा चलचित्र निर्देशक मधुसुदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान,बिद्या तिवारीलाई उत्कृष्ट गायिका,तुलसीप्रसाद श्रेष्ठ,भुवनकुमार काफ्ले र बिकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र बीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमकी प्रमुख अथिति मन्त्री मोक्तानले स्रष्टाहरुको सम्मान गर्ने परम्पराले सम्बन्धित् क्षेत्रको बिकास, सम्बद्र्धन र उत्थानमा टेवा पुर्याउने बिचार ब्यक्त गर्दै केटिएम ब्याटलका बिजेतालाई शुभकामना ब्यक्त गरिन् । त्यसैगरी, कार्यक्रम आयोजक राइजिङ स्टार कल्चर गु्रपका संस्थापक तथा निर्माणाधिन चलचित्र ‘हामी तीन भाइ’ का प्रस्तुतकर्ता साजीत महतले संचारकर्म,चलचित्र,कलासंस्कृति तथा खेलकुदको क्षेत्रमा बिशिष्ट योगदान पुर्याएका स्रष्टाहरुलाई सम्मान गर्न पाउदा गौरवान्वित महसुस भएको बताए । उनले आफ्नो कल्चरले नेपाली कलासंस्कृतिको जर्गेनाका लागि हरेक बर्ष स्रष्टाहरुको सम्मानार्थ कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष तामाङले आफूहरु सदैव नेपाली कलासंस्कृतिको उन्नतीमा कटिबद्ध रहेको औल्याए ।

Previous Post

‘चुरीफुरी’ को अष्ट्रेलिया राइट्स महंगोमा बिक्रि

Next Post

मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले

Next Post
मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले

मेगा लाइभ कन्सर्टमा धरानेहरुलाई तताए रविन एण्ड द न्यु रेभुलुसनले

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal