Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास,

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ जेष्ठ २०७९, शुक्रबार १७:३४
in देश, पत्रपत्रिका, भिडियो, समाचार
0
बलात्कार पीडित युवतीलाई भेट्ने प्रहरीको प्रयास,
35
SHARES
153
VIEWS
Share on FacebookShare on Twitter

सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि उनीसँग भेटघाट हुन नपाएको हो ।


अपराध महाशाखा भनेर चिनिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी बसन्त कुँवरका अनुसार प्रहरीले पीडित किशोरीलाई भेट्ने प्रयास गरिरहेको छ । तर पीडित किशोरीले भेटघाटका लागि समय नदिएकाले उनीसँग कुराकानी हुन नपाएको एसएसपी कुँवरले बताए ।



एसएसपी कुँवरले भने, ‘सामाजिक सञ्जालमा एक युवतीले आफू ८ वर्ष पहिले बलात्कृत भएको भनेर भिडियो सेयर गरेकी रहिछिन् । उक्त कुरा हाम्रो जानकारीमा आएलगत्तै हामीले यसबारे अनुसन्धान र घटनाक्रमको अध्ययन तथा विश्लेषण गरिरहेका छौँ । पहिले पीडित भनिएकी युवतीलाई भेट्नेछौँ । त्यसपछि उनसँग कुराकानी गरेर अनुसन्धान वा बाँकी काम के हुनसक्छ, हामी त्यो गर्नेछौँ ।

Previous Post

जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा उडान सञ्चालन गर्ने

Next Post

रियादमा झापाली समाज साउदी अरेबियाले राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

Next Post
रियादमा झापाली समाज साउदी अरेबियाले  राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

रियादमा झापाली समाज साउदी अरेबियाले राजधानी रियादमा प्रथम वृहत साँस्कृतिक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal