जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा आगामी १५ मे २०२२ देखि उडान सञ्चालन गर्ने भएको एक सुचना जारी गर्दै यस् बारे जानकारी दिएको हो ।

बुद्ध जयन्तीको शुभ-अवसर पारेर २०७९ साल जेठ २ गते सोमबार औपचारिक उद्घाटन हुन गइरहेको नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा जजीरा एयरवेज (Jazeera Airways) ले पहिलो उड़ान १५ मे २०२२ मा र आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका पनि सार्वजनिक गरेको छ ।
</>








Discussion about this post