Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८४ पुगेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ बैशाख २०७७, सोमबार १७:४५
in अन्य, देश, प्रवास, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।
34
SHARES
149
VIEWS
Share on FacebookShare on Twitter


साउदी अरब रियाद – १. आज मिति २०७७।०१।०८ (अप्रिल २०, २०२०) मा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८४ पुगेको छ । आज थप १,१२२ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १४९० जना निको भएका छन् । आज ६ जना सहित जम्मा १०३ जना संक्रमितको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण भएको आधिकारिक जानकारीको सूचि प्राप्त भएको छैन । संक्रमण हुने मध्ये विदेशी नागरिकहरु ७३ प्रतिशत र साउदी नागरिक २७ प्रतिशत रहेको देखिन्छ ।

२. आफ्नो रोजगारीका क्रममा विविध समस्या राख्दै नेपाली राजदूतावासमा टेलिफोन, ह्वाट्सएप, इमेलबाट सम्पर्क गर्नुहुंदा आफ्नो नाम, जिल्ला, अकामा नम्वर, कार्यरत कम्पनीको नाम, कफिल वा म्यानेजर (जो समस्याका सम्बन्धमा जानकार छ )

को नाम र नम्वर, नेपालको म्यानपावर कम्पनीको नाम र नम्वर, कार्य गरेको अवधि, हालको समस्या र उपलव्ध भएसम्म त्यहाँ कार्यरत भई समस्यामा परेका नेपालीको संख्या लगायतका विषयमा तथ्यपरक विवरणहरु उपलव्ध गराइदिनुहुन अनुरोध छ । यसले वर्तमान संकटका बेला आइपर्ने समस्या समाधानमा पहल गर्न सहज हुने अनुरोध छ । ।

३. पछिल्ला केही दिन यता विभिन्न स्थानमा रहेका नेपाली कामदारहरुले रोजगारदाता कम्पनी (client company) ले आफू बसिरहेको आवास खाली गरी सप्लाई कम्पनीको आवासमा जाउ भनेकै भरमा आफ्ना आवास छाडेको पाइएको छ । आफू बसिरहेको आवास छोड्ने र सप्लाई कम्पनीको आवासमा प्रवेश नदिने भएका कारण वीचमै अलपत्र परेका जानकारी प्राप्त भएको छ ।

अहिलेको संकटको घडिमा आफू बसिरहेको आवास बाहेक अन्यत्र कहि कतै सजिलै बस्न नपाइने र संक्रमणको जोखिम झनै बढ्ने भएकाले कुनैपनि बहानामा आवास बाहिर निकाल्न खोजिएमा सो स्वीकार नगर्न र आवास नछोड्न सम्बन्धित सबैमा अनुरोध छ । वर्तमान अवस्थामा कसैलाई पनि आवासबाट बाहिर निकाल्न पाइँदैन ।

कसैले जबरजस्ती गरेमा यसरी जबरजस्ती गर्नेको टेलिफोन नम्वर आफ्नो विवरण सहित नजिकको प्रहरी कार्यालय वा मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको सेवाग्राही नंवर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्दा स्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ । कृपया यो सूचनालाई जतिसक्दो शेयर गरिदिनुहोला ।

४. कृपया कोरोना भाइरसको संक्रमणबाट बच्न सबै सावधानीहरु अपनाऔँ।
————————–
नेपाली राजदूतावास
रियाद ।
२०७७।०१।०८

https://www.facebook.com/nepalembassysaudiarabia/
Previous Post

तीन दिन देखि सडकमा अलपत्र परेका एक नेपालीलाई नेपाली राजदूतावास रियादले उदार गरेको छ ।

Next Post

यौटा नाङ्गो कबिता || केदार भण्डारी

Next Post
यौटा नाङ्गो कबिता || केदार भण्डारी

यौटा नाङ्गो कबिता || केदार भण्डारी

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal