Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

तीन दिन देखि सडकमा अलपत्र परेका एक नेपालीलाई नेपाली राजदूतावास रियादले उदार गरेको छ ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
८ बैशाख २०७७, सोमबार १६:३५
in प्रवास, संघ, समाचार, समाज
0
तीन दिन देखि सडकमा अलपत्र परेका एक नेपालीलाई नेपाली राजदूतावास रियादले उदार गरेको छ ।
77
SHARES
334
VIEWS
Share on FacebookShare on Twitter

साउदी अरब रियाद – केही दिन यता समाजिक संजालमा आएको न्युज अनुसार साउदी रियादमा तीन दिन देखि सडकमा अलपत्र परेका एक नेपालीलाई नेपाली राजदूतावास रियादले उदार गरेको छ ।

नेपाल घर सुदूरपश्चिम कैलाली अत्तरिया लालपुर बताउने सेर बहादुरलाई दलित एकता संजाल साउदीले नेपाली दूतावास रियादलाइ जानकारी गरि हिजो राती (April-19) १०:२५ मिनेटमा दूतावासको अगाडिको सडकबाट उदार गरि ।

आज बिहान १२ बजे तिर दूतावासले साउदी प्रहरीको साहेतामा सेर बहादुरलाई स्वस्थ परिक्षणको लागि १५ दिन कोरिन्टायरमा पठाएको छ ।

नेपाली दूतावासको अनुसार पीडितलाई नेपालबाट पठाएको कम्पनीले भनेको काम र तलब नदिएकोले अर्कै कम्पनीमा इलिगल ढंगले काम गर्दै आइरहेको र फेरि त्यहाँ पनि काम गरे बपात तलब नपाउने र केहि समुहले कुटपिट गर्ने धम्की दिए पछि आफ्नो ज्यान बचाउन त्यहाँबाट भागेको भन्ने कुरा आएको छ ।

थप बाकी विवरण स्वस्थ परीक्षणपछि पीडितसङ्ग अझै सोधपुछ गरि अघि बढ्ने नेपाली दूतावासले जानकारी गराउनु भयो।

Previous Post

डुडुवा गाउँपलिका वडा नम्बर ५ मा राहत वितरण

Next Post

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८४ पुगेको छ ।

Next Post
मक्का र मदिना क्षेत्रमा कोरोनाको संक्रमण बढ्दो देखिएपछि साउदी सरकारले अनिश्चित कालका लागि उक्त क्षेत्रमा २४ घण्टे कर्फ्यू लगाएको छ ।

साउदी अरबमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०४८४ पुगेको छ ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal