Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
३ पुष २०७६, बिहीबार १४:३४
in प्रदेश नं ३, भिडियो, मनोञ्जन, समाचार
0
धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक
9
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीले निर्माण तथा अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समाबेश ‘फनफनी’ बोलको गीत सार्वजनिक गरिएको हो । डिपी खनालको शब्द रहेको गीतमा शङ्कर थापाले सङ्गीत भरेका हुन् । रामबाबु गुरुङले निर्देशिन फिल्मको गीतमा मेलिना राई र काली प्रसाद बास्कोटाको स्वर छ ।

गीत सार्वजनिक कार्यक्रममा सिताराम कट्टेल धुर्मुस उपस्थित थिएनन् । उनि चितवनमा रंगशालको कामले उपस्थित हुन् सकेनन् । गीतमा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, अञ्जलि अधिकारी, बुद्धि तामाङ र विल्सन विक्रम राई प्रस्तुत छन् ।

फिल्ममा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, वसन्त भट्ट र दीपक आचार्यको मुख्य भूमिका रहेको छ । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा डिन्डु लामा ह्योल्मोको लगानी रहेको छ भने फुर्पा लामा सह(निर्मातामा रहेका छन् ।
पुरा भिडियो हेर्नुस् :

‘सेन्टी भाइरस’ मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

चलचित्र सेन्टि भाइरसको “फनफनि” बोलको गित सार्बजनिक सम्बन्धमा रङशाला स्थलबाट

चलचित्र सेन्टि भाइरसको “फनफनि” बोलको गित सार्बजनिक सम्बन्धमा रङशाला स्थलबाट
Previous Post

गायक अर्जुन खड्काले सन्चालन गर्ने ‘रोधि’द्धारा मिर्गोला पिडित दर्जिलाई आर्थिक सहयोग

Next Post

मुस्तांगमा खिचिएको भिडियोमा निराजन र सृष्टि रोमान्टिक

Next Post
मुस्तांगमा खिचिएको भिडियोमा  निराजन र सृष्टि रोमान्टिक

मुस्तांगमा खिचिएको भिडियोमा निराजन र सृष्टि रोमान्टिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal