Date
आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

साउदी अरबमा मनाईयो ७३ औं प्रजातन्त्र दिवस ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
७ फाल्गुन २०७९, आईतवार ११:४८
in प्रवास, फोटो फिचर, राजनीति, संघ, समाचार, समाज
0
साउदी अरबमा मनाईयो ७३ औं प्रजातन्त्र दिवस ।
10
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

साउदीअरब रियाद २०७९ फागुन ७

साउदी अरबको राजधानी रियाद अन्तर्गत नेपाली राजदूतावासद्वारा ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

श्रमको मुख्य कर्मथलो बन्दै आएको साउदीअरबमा स्थापित राजनितिक दलका भातृसंगठन ,सामाजिक संघ संस्था, बुद्दिजीवी ,व्यवसायी, पत्रकार ,मिडियाकर्मी लगायतका प्रतिनिधि बिचमा रहेर नेपाली राजदूवासद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न संघ संस्थाबाट आमण्त्रीत प्रतिनिधिद्वारा शुभकामना आदनप्रदान भएको थियो ।

जहानियाँ हुकुमी शासन अन्त्य भएको दिन राणा शासकहरुको १०४ वर्ष लामो वंशीय निरङ्कुश हुकुमी शासन लाई बिदा गर्दा आहुती दिने ज्ञात अज्ञात शहिदहरु प्रति श्रदासुमन अर्पण गर्दै सम्पुर्ण उपस्थित प्रतिनिधिहरुलाई शुभकामना प्रदान सहित आफ्नो मन्तव्य राख्दै राजदूतावासका राजदूत महामहिम नवराज सुवेदीद्वारा कार्यक्रमको औपचारिक समापन भएको थियो ।

उक्त कार्यक्रमा श्रमिक सुधारका निम्ति भएका र आउँदा दिनमा हुने कार्यहरुको समिक्षा गर्दै उपस्थित प्रतिनिधि माझ अन्तरक्रिया कार्यक्रम भएको थियो। कार्यक्रम दूतावास प्राङ्गणमा सम्पन्न भएको थियो भने कार्यक्रम ऋषिराज आचार्य ज्यूले संचालन गर्नु भएको थियो।

Previous Post

ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर

Next Post

‘बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

Next Post
‘बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

‘बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal