Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७९, शनिबार १९:३४
in भिडियो, मनोञ्जन
0
ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को  ट्रेलर
8
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

यो समयमा चलचित्र ‘छक्का पञ्जा ४’ ट्रेलरको ट्रेन्डिङको नम्बर १ पर्न सफल भएको छ् । ट्रेलरमा राजनीतिक विकृतिको कथा देखाएको छ् । ट्रेलर हेरेर अनुमान लगाउन सक्छौ ‘छक्का पञ्जा ४’ मा राजनीतिक विकृतिको कथा हेर्न पाईन्छ भनेर ।

चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन दीपकराज गिरी,दिपाश्री निरौला नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको पनि अभिनय रहेको छ् ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । दीपक-दीपाले ‘छक्का पञ्जा’मा वैदेशिक रोजगारीले निम्त्याएको समस्या, दोस्रो सिरिजमा युवापुस्ताको विदेश मोह र तेस्रो सिरिजमा सरकारी विद्यालयभित्र हुने राजनीतिको कथा उठाएका थिए ।

Previous Post

नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो

Next Post

साउदी अरबमा मनाईयो ७३ औं प्रजातन्त्र दिवस ।

Next Post
साउदी अरबमा मनाईयो ७३ औं प्रजातन्त्र दिवस ।

साउदी अरबमा मनाईयो ७३ औं प्रजातन्त्र दिवस ।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal