Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो

रबिन राउत by रबिन राउत
६ फाल्गुन २०७९, शनिबार १९:२४
in भिडियो, मनोञ्जन
0
नयाँ भर्सनमा गंगा बरदानको कहाँमा काट्यो
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

धरान। नेपाली बब मार्लीको उपनामले चिनिने लोकप्रिय लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ” कहाँमा काट्यो बेतको लौरी ” नयाँ भर्सनमा सार्वजनिक भएको छ।
लोक श्रस्टा गंगा बरदानको लोकप्रिय गीत ” कहाँमा काट्यो बेतको लौरी ” बि. स. २०३५ सालमा रेडियो नेपालमा आफ्नो जीवनकै पहिलो गीत रेकर्ड गरेका थिए। त्यसपछि २०५५ साल ताका आफ्नो पहिलो एल्बम गंगा बरदान भाग १ को लागि यहि गीत दोस्रो पटक नमस्ते स्टुडियो , काठमाण्डौमा रेकर्ड गरेका थिए भने २०७९ सालमा आएर तेस्रोपल्ट धरानको न्यु भावना रेकर्डिङ्ग स्टुडियोमा तेस्रोपल्ट नयाँ भर्सनमा रेकर्ड गरेका हुन्। अहिले सम्म पनि उतिकै सदाबहार गीतलाई यसपाली भने रेगी भर्सनमा बनाईएको छ। पुरानै लयलाई कतिपनि नबिगारी संगीत संयोजनमा नयाँ टेस्टमात्र दिन खोजिएको गायक गंगा बरदान बताउंछन्।
१६ बर्षको कलिलो उमेरमा बि. स. २०२५ सालमा भोजपुरमा आयोजित लोक तथा नृत्य प्रतियोगितामा ” दाई त काले भाई पनि काले काले काले मिलेर खाउँ भाले ” बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत बाट दोस्रो स्थान प्राप्त गरि रु ५०००/- पुरस्कार पाएका बरदानले त्यसको ६ बर्षपछि बि. स. २०३१ सालमा धरानमा आयोजित पुर्वान्चल ब्यापी लोक गीत प्रतियोगितामा ” छपनीले छान छान डबकीले हान ” बोलको गीतबाट प्रथम स्थान हात पारेका थिए। नमस्ते ब्याण्डको सक्रियतामा उनको गंगा बरदान भाग १ , २ , ३ एल्बम बजारमा आइसकेको छ।
” कहाँमा काट्यो बेतको लौरी ” को नयाँ भर्सनमा जुपिहाङ्ग लिम्बुको संगीत संयोजन तथा डम्बर लिम्बुको मिक्सिंग तथा मास्टरिंग रहेको छ।


भिडियो लिङ्क :

Previous Post

केदारको 'गाजलु'मा  वर्षा र रोशन बने रोमान्टिक

Next Post

ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर

Next Post
ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को  ट्रेलर

ट्रेन्डिङमा चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal