Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

अमित दर्जीलाई सहयोग जुटाउन पत्रकार दाहाल काठमाडौमा (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ पुष २०७६, बुधबार २०:५६
in अन्य, देश, प्रदेश नं ३, समाचार, समाज
0
अमित दर्जीलाई सहयोग जुटाउन  पत्रकार दाहाल काठमाडौमा (भिडियो सहित)
33
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

 २ पुष २०७६, बुधबार – काठमाडौ मृगौला पीडित खजुरा गाउँपालिका स्थित अमित दर्जीलाई सहयोग जुटाउन बाँकेका पत्रकार खगेन्द्र दाहाल काठमाडौमा आउनु भएको छ ।

पिडित अमित दर्जिको थप उपचारको लागी काठमाडौको नेशनल किडनि सेन्टरमा उपचार भैरहेको छ । यस अघि नै भेरी अस्पताल नेपालगन्जमा हप्ताको दुई पटक डाइलोसिस भैइसकेको छ ।

भेरी अस्पतालमा कार्यरत मृगौला रोग विशेषज्ञ डाक्टर पारस श्रेष्ठले अमित दर्जिलाई काठमाडौ थप उपचारको लागी जान सल्लाह दिएका थिए । डाक्टर पारसले जति सस्दो छिटो मृर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका थिए । डाक्टरको सल्लाह अनुसार काठमाडौको नेशनल किडनि सेन्टरमा डाइलोसिस भैरहेको थियो ।

भिडियो, अन्तर्वार्ताभरी रुवाबासी दुखको सिमा नाग्यो :-

डाइलोसिसले मात्रै नहुने भए पछि अब छिट्ट्नै मृर्गौला प्रत्यारोपण गर्नु पर्ने अस्पतालले जानकारी दिएको छ । भक्तपुरको मृर्गौला प्रत्यारोपण केन्द्रमा उपचारको लागि रकमको अभाब भएको हुदा पत्रकार खगेन्द्र दाहालले सबै जनालाई आर्थिक सहयोगको लागि हार्दिक अनुरोध गरेका छन । थप जानकारीको लागि पत्रकार खगेन्द्र दाहाल ९८५८०३२१८२ र अमित दर्जिका श्रीमति माया दर्जि ९८०४५४९११६ नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

Previous Post

प्रेस बिज्ञप्ति , जनसम्पर्क समिति साउदीअरबको दोस्रो अधिबेशन केही समयको लागि स्थगित:

Next Post

मिथिला र सुरक्षाको मन छुने अभिनय,चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

Next Post
मिथिला र सुरक्षाको मन छुने अभिनय,चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

मिथिला र सुरक्षाको मन छुने अभिनय,चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal