नेपाली राजदूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त पहलमा अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा आउटरिच कार्यक्रम अन्तगर्त 323 जनाको राहदानी नवीकरणको लागी फारम संकलन र 598 जनाको नवीकृत राहदानी बितरण कार्यक्रम संयुक्त रूपमा सफल भएको छ ।
उक्त कार्य सम्पन्न गर्न साप्ताहिक बिदाको दिन सेवाग्राहीको सुबिधा लाई मनन गरि अमुल्य समय खर्चेर सहयोग गर्नुहुने नेपाली दूतावास रियादका का. बा. राजदूत श्री दिलिप कुमार पौडेल ज्यु, प्रथम सचीव श्री ऋषि आचार्य ज्यु, तृतीय सचिव श्री बलराम पाण्डे ज्यु, श्री आनन्द सुबेदी ज्यु, पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका पुर्ब अध्यक्ष, आईसीसी सदस्य श्री नारायण पासवान ज्यु, लगायत सम्पूर्ण दुताबास परिवार र यस कार्यमा स्वयंसेवक भएर खटिनु भएका गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अभियान्ता ,एनआरएनए साउदी अरबका संस्थापक एवम् संरक्षक, साउदी अरबका सफल व्यवसायी आदरणीय दाजु श्री राजु सैयद ज्यु, संस्थापक एवम् संरक्षक,आदरणीय दाजु श्री ओम घले ज्यु, संस्थापक एवम् संरक्षक,आदरणीय दाजु श्री बिरेन्द्र कुमार चौधरी ज्यु,

सलाहकार आदरणीय श्री राम दुलार मण्डल ज्यु ,निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य आदरणीय श्री तेज थापा ज्यु,अध्यक्ष आदरणीय श्री डमर यादब ज्यु, महासचिव श्री उमेश भट्टराई ज्यु, प्रबक्ता श्री शुक्र मोक्तान ज्यु , सदस्य श्री गणेश अर्याल ज्यु , सदस्य श्री देब नारायण चौधरी ज्यु , क्षेत्रिय अध्यक्ष श्री विष्णुप्रसाद भण्डारी ज्यु, उपाध्यक्ष श्री पदम महत ज्यु , सचिब श्री पुर्ण सुनार ज्यु, एलसीसि कतिफका अध्यक्ष श्री सन्तोष गौतम ज्यु , एलसीसि दमामका अध्यक्ष श्री हरी थापा ज्यु, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष श्री रामचन्द्र वाग्ले ज्यु, श्री बालकृष्ण पंगेनी ज्यु, श्री ओम कुमाल ज्यु, श्री कासिन्द्र पासमान ज्यु ,श्री श्याम कुमार महतो ज्यु, श्री फिरोज राईन ज्यु, श्री बिरेन्द्र कुमार महतो ज्यु,

श्री खेम गुरुङ ज्यु, श्री रबिन थुलुंग राई ज्यु, श्री डीबी थापा ज्यु, श्री जीवन कुमार ज्यु, श्री हिक्मत तमु ज्यु, श्री सहदेव सापकोटा ज्यु, श्री बब्लु साह ज्यु,श्री प्रमोद कुमार मण्डल ज्यु, श्री उमेश यादव ज्यु, श्री सुबास कुमार मण्डल ज्यु, श्री धुर्ब मण्डल ज्यु, श्री विनोद मण्डल ज्यु, श्री विजय कुमार सहनी ज्यु र श्री मो. मनजुर ज्यु,लगायत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा सेवाग्राहीको तर्फबाट हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु। अगामी दिनहरूमा अनपेक्षित र असहज परिस्थितिहरूमा पनि यसरी नै श्रमिक हितका लागि हुने विभिन्न कार्यहरूमा यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित सस प्रकारको कार्यहरूमा मेरो ब्यक्तिगत तथा संस्थागत ऐक्यबद्धता जाहेर गर्न चाहन्छु । राजेन्द्र अर्याल मध्यपूर्व संयोजक पदको उमेद्वार २०२१-२०२३ गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

>









Discussion about this post