विजयपुर एफ .एम .को प्रस्तुति साथै ओदान फिल्म्सको ब्यानरमा क्रिसमस म्युजिक फेस्टिभलहुने भएको छ! कार्यक्रम भोली पुष ५ गते सोमबारको दिन धरान भानु चोकमा ५ बजेदेखी सुरुहेने भएको छ! कार्यक्रममा गायक अनमोल गुरुङ्ग,जुदाह प्लाउज ब्याण्ड संगै गायीका अफ्रिता खड्गी को प्रस्तुती रहने छ, भने कार्यक्रमलाई महिमा पांडी भट्टराईले होस्ट गर्ने बताईएको छ! कार्यक्रम फ्री टिकट भएकोले पानी अनमोलको फ्यान हरुले पहिलो पटक धरान मा लाईभ कन्सर्टको मजा लिन सक्नेछन्! गायक अनमोल गुरुङ्गको नेपालमा पहिलो लाईभ कन्सर्ट भएकोले पनी आयोजक टिमले यस कार्यक्रमलाई महत्वको साथ एकमहिना देखी तयारी गरेको जानकारी गराईएको छ!

>








Discussion about this post