Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

रबिन राउत by रबिन राउत
३ पुष २०७८, शनिबार १२:४७
in प्रवास
0
दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:
16
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

एनआरएनए एनसीसी साउदीले संचालनमा ल्याएको आउटरिच शिविर सम्पन्न भएको छ।१७ डिसेम्बर २०२१ का दिन साउदी अरबको पूर्वी क्षेत्र दम्माममा उक्त कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम बाट दम्माममा ९ सय जना भन्दा बढी आप्रवासी नेपाली सेवा ग्राहीले सेवा लिएका थिए। उक्त शिविर बाट दम्माममा नेपाली दूतावास रियाद बाट राहदानी नवीकरणको लागी १३ नोबेम्बर र त्यस भन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण र नवीकरणको लागी फारम संकलन गरेको थियो।

नेपाली दूतावास रियादको तृतीय सचिव बलराम पाण्डे र आनन्द सुबेदी ज्युको नेतृत्वमा दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ५ सय ९८ भन्दा बढीको राहदानी वितरण गरिएको छ भने नवीकरणको लागी ३ सय २४ जनाको फारम संकलन गरिएको छ। उक्त राहदानी वितरण कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रको लागी नव नियुक्त जनसम्पर्क अधिकारी तथा एनआरएनए आईसीसी सदस्य नारायण पासवान संगै सहजीकरणका लागी एनआरएनए आईसीसी मध्यपूर्व संयोजकको उम्मेदवार तथा वर्तमान सह संयोजक राजेन्द्र अर्याल,

एनआरएनए साउदीका संस्थापक तथा रक्षक ओम घले, राजु सैयद, बिरेन्द्र चौधरी, एनआरएनए आईसीसी सदस्य तेज थापा, एनआरएनए एनसीसी अध्यक्ष डम्मर कुमार यादव, सदस्य गणेश अर्याल, एनआरएनए आरसीसी दम्मामका उपाध्यक्ष पदम महत, सचिव पूर्ण सुनार, एलसीसी दम्मामका अध्यक्ष हरी थापा, एलसीसी कतिफका अध्यक्ष सन्तोष गौतम, एनआरएनए कर्मी ओम कुमाल, डिबी थापा, हिक्मत तमु गायतका पदाधिकारीहरू, जनजाति महासंघ राष्ट्रीय समन्वय परिषद साउदीका अध्यक्ष खेम गुरूङ्ग, रबिन राई लगायतका पदाधिकारीहरू हेल्प मधेसको तर्फ बाट श्याम कुमार महतो, राम दुलार मण्डल, फिरोज राईन, कासिन्द्र पासमान बिरेन्द्र कुमार महतो, लगायतका अन्य पदाधिकारीहरू, नेपाली जनप्रगतिशील मन्च साउदीका उपाध्यक्ष रामचन्द्र वाग्ले ज्युको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने नेपाली दूतावास रियाद, दूतावास परिवार, संघका विभिन्न तह र ओहोदामा रही कार्यरत पदाधिकारीहरू, विभिन्न संघ संस्थाका पदाधिकारीहरू, संचारकर्मीहरू र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने संघ संस्था एवम् व्यक्तित्वहरू सबैमा एनआरएनए एनसीसी साउदी अरबिया हार्दिक धन्यवाद ज्ञापन गर्दछ साथै अगामी दिनहरूमा पनि सामाजिक कार्यमा यहाँहरूको साथ र सहयोगको अपेक्षा सहीत संघ यहाँहरू संगै हातेमालो गर्दै सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता जाहेर गर्दछ। गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदी अरब

Previous Post

चलचित्र 'फुर्वा: द नेचर गाइ' युट्युबमा सार्वजनिक

Next Post

अस्थायी शिविर द्वारा दमाममा नवीकृत राहदानी वितरण सेवा सम्पन्न।

Next Post
अस्थायी शिविर द्वारा दमाममा नवीकृत राहदानी वितरण सेवा सम्पन्न।

अस्थायी शिविर द्वारा दमाममा नवीकृत राहदानी वितरण सेवा सम्पन्न।

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal