Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘फुर्वा: द नेचर गाइ’ युट्युबमा सार्वजनिक

रबिन राउत by रबिन राउत
३ पुष २०७८, शनिबार ११:३०
in भिडियो, मनोञ्जन
0
चलचित्र ‘फुर्वा: द नेचर गाइ’ युट्युबमा सार्वजनिक
33
SHARES
144
VIEWS
Share on FacebookShare on Twitter

कलाकार सृजना सुब्बा, श्याम राई,  दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारको अभिनय रहेको फिल्म  ‘फुर्वा: द नेचर गाइ’ युट्युबमा सार्वजनिक भएको छ ।वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै  रहेको छ  ।
 मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको मौलिक शैलीमा निर्माण गरिएको चलचित्र  ‘नेचर गाइ’ लाइ प्राकृति सुन्दरताले भरिपुर्ण उत्तरी धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो ।  
विभिन्न रास्ट्रीय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत प्रदर्शन भएर विभिन्न विधामा अब्बल भएको फिल्ममा दिप्त प्रकाश कश्यपको पटकथा ,मिन कुमार बिस्टको पार्स्व संगीत ,जानु काम्बाङ लिम्बुको गीतलेखन रहेको ‘नेचर गाइ’मा टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।  
चलचित्रमा बुद्ध थापाको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, बिक्रम राइको स्वर र  संगीत रहेको छ । श्याम इंगनाम, रेजिना  सावा  र हिम सिंघक निर्माता रहेको चलचित्रमा हेमराज अनछङ्बो  र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता रहेका छन् ।

Previous Post

शन्नी बि.केसीको हलिउड मुभी ‘Fight of Fury 2’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

Next Post

दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

Next Post
दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

दम्माम स्थित एनआरएनए आउटरिच तथा दूतावासको घुम्ति शिविर सम्पन्न:

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal