Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

यस्तो छ ‘एक भगवत् गीता’मा विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

रबिन राउत by रबिन राउत
१ भाद्र २०८०, शुक्रबार १५:३०
in मनोञ्जन
0
यस्तो छ ‘एक भगवत् गीता’मा  विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स
6
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९ गते प्रदर्शनमा आउने चलचित्र ‘एक भगवत् गीता’ को पोस्टरहरु सार्वजनिक भएको छ् । झर्ना थापाको निर्देशनमा बनेको चलचित्र ‘एक भगवत् गीता’ मा विपिन कार्की , धीरज मगर र् सुहान थापाको मुख्य भूमिका रहेको छ् । सार्वजनिक भएको एक पोस्टरमा अभिनेता विपिन कार्कीलाई ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका छन । अन्य पोस्टरमा धीरज र् सुहान पनि फिचर्ड छन ।

अन्तरजातीय प्रेमकथामा निर्माण भएको चलचित्र ‘एक भगवत् गीता’ मा कबीर खड्का, जेविस/जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा निर्देशक थापा स्वयंको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको फिल्ममा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर रहेको फिल्मको निर्माता सुहाना थापा हुन् । झरनालाई ‘ए’ शब्द फापेको छ । उनी निर्देशित ‘ए मेरो हजुर’का तीनटै सिरिज सफल भएका थिए । यसैले उनले ‘भगवत् गीता’मा पनि ‘ए’ शब्द आउने एक राखेकी हुन् ।

Previous Post

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

Next Post

जेम्सले ल्याए ‘चिसो चिसो यो मौसम'  ( भिडियो )

Next Post
जेम्सले ल्याए ‘चिसो चिसो यो मौसम’  ( भिडियो )

जेम्सले ल्याए ‘चिसो चिसो यो मौसम'  ( भिडियो )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal