Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

जेम्सले ल्याए ‘चिसो चिसो यो मौसम’  ( भिडियो )

रबिन राउत by रबिन राउत
३ भाद्र २०८०, आईतवार १२:२१
in भिडियो, मनोञ्जन
0
जेम्सले ल्याए ‘चिसो चिसो यो मौसम’  ( भिडियो )
5
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – युवा गायक जेम्स गजमेरले ‘चिसो चिसो यो मौसमम’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक भर्सनको यस गीतमा शब्द, संगीत  स्वयम् गायक गजमेरको रहेको छ। युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको यो गीतको म्युजिक भिडियोमा संजय बिश्वकर्मा र सिर्जना गुरुङ बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

संजय बिश्वकर्माको कोरियोग्राफी र कन्सेप्ट रहेको यस गीतको भिडियोमा  सागर महतको छायाँकन  र सम्पादन रहेको छ।   अमेरिकाको ओहायो राज्यको कोलम्बसमा  सहरमा रहेको पाथीभरा ज्वेलर्सका संचालक उत्तम रसाइलीको प्रायोजन रहेको यस गीतको  भिडियोलाई  गायक गजमेरको आधिकारिक च्यानल ‘जेम्स म्युजिक स्टुडियो’ मार्फत  भिडियो सार्वजनिक भएको हो।

 यसअघि गायक गजमेरले ‘सायद मायामा, ‘पुर्खाले’ ‘यानी लै लै’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले सम्पूर्ण स्रोता, दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन्।

भिडियो लिंक:

Previous Post

यस्तो छ ‘एक भगवत् गीता’मा विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

Next Post

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

Next Post
लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

लोयोला स्कुलमा नाटक ‘हराएकी म‘ मञ्चन

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal