Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक

रबिन राउत by रबिन राउत
१ भाद्र २०८०, शुक्रबार १५:०४
in मनोञ्जन, समाचार
0
‘पशुपति प्रसाद २ : भष्मे डन’को पोस्टर सार्वजनिक
6
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को क्यारेक्टरलाई चित्रण गर्ने तीन वटा पोस्टर सार्वजनिक भएको छ् । सार्वजनिक भएको एक पोस्टरमा चलचित्रका मुख्य कलकारहरु फिचर्ड छन भने अर्को एक पोस्टरमा विपिन कार्की सोलो फिचर्ड छन । दीपेन्द्र के खनालको निर्देशन तयार भएको चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ यही बर्षको दसैंमा प्रदर्शनमा आउँदै छ् ।

पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का दुर्गामाताको अवतारमा चित्रित छिन् । उनको लुक्स दमदार देखिन्छ । त्यस्तै, अभिनेता सौगात मल्ल टाउकोमा फेटा बाँधेर रिसाहा लुक्समा देखिएका छन् । पोस्टरमा कलाकारहरु रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकलाई देख्न सकिन्छ । कलाकारहरुको लुक्स र गेटअपले चलचित्रप्रती दर्शकको चासो बढाउन सक्छ ।

पशुपति प्रसादको मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत भष्मे डनको जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथामा ‘पशुपति प्रसाद २ : भष्मे डन’ निर्माण गरिएको हो ।

चलचित्रका लेखक तथा निर्माता खगेन्द्र लामिछाने हुन भने वर्षा सिवाकोटी र खगेन्द्र विशेष भूमिकामा देखिने छ्न । एक गीतमा आँचल शर्मा र निश्चल खड्का पनि देखिदै छन ।

निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण भएको छ ।

Previous Post

संखुवासभाको पहिचान झल्किने गीतको भिडियोमा रेखा र बादल फिचर्ड

Next Post

यस्तो छ ‘एक भगवत् गीता’मा विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

Next Post
यस्तो छ ‘एक भगवत् गीता’मा  विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

यस्तो छ ‘एक भगवत् गीता’मा विपिन, सुहाना र धीरजको क्यारेक्टर लुक्स

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal