Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ बैशाख २०७७, शनिबार २०:२८
in देश, प्रवास, भिडियो, समाचार, समाज, स्थानीय सरकार, स्वास्थ्य
0
३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )
1.9k
SHARES
8.4k
VIEWS
Share on FacebookShare on Twitter

कोरोना भाइरसको त्रासले लकडाउन पछि साउदी अरबमा सेर बहादुर कडरा सडकमा बाँस बस्न बाध्य भएका छन् ।

सुदुरपस्चिम कैलाली अत्तरिया लालपुर घर भएका सेर बहादुर दस महिना अगाडि वैदेशिक रोजगारको शिलशिलामा अल अटलास ट्रान्सपोट कम्पनीमा आएका थिए ।

कम्पनीमा ड्राइभरकाममा आएका सेरबहादुरलाइ कम्पनीले भनेको तलब र काम नदिए पछि फेरि अर्को कम्पनीमा काममा लागे टिपर चलाउदा फेरि उनलाई न पैसा न उल्टा टिपर बिगारेको भनी पैसा तिराउन थाले र केही समुहले उनलाई ज्यान मार्ने सम्मको धम्की र व्यबहार गरे पछि ज्यान बचाउन भागे ।

त्यही समयमा कोरोना भाइरसको त्रासले साउदिमा लकडाउन भयो । लकडाउन र कोरोना सक्रमणको डरले उनलाई नेपालीले समेत सहयोग गरेनन् ।

दुई दिन बसे पनि फेरी रुममा बस्न नदिएको गुनासो पोख्छन् र बिगत तीन दिन देखि साउदी अरबको रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकको पेट्रोल पम्पमा केही नेपालीले दिएको बिस्कुट पानी खाएर रात बिताएका छन्

…प्रत्यक्ष कुराकानी भिडियोमा …!

तीन दिन देखि सडकमा अलपत्र परेका एक नेपालीलाई नेपाली राजदूतावास रियादले उदार गरेको छ ।
https://www.bageshworinews.com/20/04/6211

Previous Post

नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

Next Post

कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..

Next Post
कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..

कोरोेना (कोभिड–१९) रोकथाम, नियन्त्रण र व्यस्थापनका लागि समन्वय र सहकार्यलाई जोड दिइने प्रतिवद्धता व्यक्त..

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal