Date
मङ्ल, जेष्ठ २६, २०८३
Tue, June 9, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
६ बैशाख २०७७, शनिबार १९:०९
in अन्य, कुराकानी, देश, प्रवास, समाचार
0
नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।
189
SHARES
822
VIEWS
Share on FacebookShare on Twitter

( साउदी अरब रियाद ) नेपालमा मुस्लिम समुदायले कोरोना भाइरस भित्राएको निराधार आरोप लगाइएको भन्दै साउदीमा रहेकी यास्मीन सैयद वेगमले आपत्ति जनाएकी छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए गल्फकी पूर्व महिला संयोजक तथा हालकी केन्द्रीय सदस्य बेगमले यस्तो निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फत् भ्रामक अफवाह फैलाऊन बन्द गर्न आग्रह समेत गरेकी छन् ।

‘कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमितहरू जो पश्चिम नाकाबाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाकाबाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा (जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफÞैमा हास्यास्पद मात्र नभई शंकास्पद पनि देखिन्छ ।’ सामाजिक संजालमा उनले भनेकी छन् ।

बेगमले भनेकी छन
हाम्रो देश नेपालको इतिहास हेर्ने हो भने विभिन्न समयमा विभिन्न भाषा , धर्म र संस्कृति को नाममा यदाकदा झै – झगड़ा आरोप प्रत्यारोप तथा बादविवाद भई रहेको पाईए तापनी इतिहास देखी हालसम्म को कुनै पनी कालखंड़ मा हिन्दू- मुस्लिम भनेर जातिगत मतभेद वा देशव्यापी हिंसा भएको पाईदैंन।

कोरोना महामारीको प्रकोपमा परेका कोरोना संक्रमित हरू जो पश्चिम नाका बाट भित्रीए ऊनीहरूलाई संख्याको आधारमा गणना गरिनु र पूर्व नाका बाट भेटीएका कोरोना संक्रमितलाई जातीको आधारमा ( जमाती, मुस्लिम समुदाय ) जस्ता उपनाम दिएर गणना गर्नू आफ़ैमा हास्यास्पद मात्र नभई शंकास्पद पनी देखिंछ ।

यसरी जातिय विभेद उत्पन्न गराई शान्त देश नेपाल मा अशान्ति फैलाई धार्मिक सहिष्णुता लाई बिथोलि धर्मको नाममा दंगा उत्पन्न गर्न , छिमेकी राष्ट्र भारतको कूटनीतिक चाल,राजनीतिक पक्ष,केहि मीडिया र ब्यक्तिविशेषको एकगुट सामूहिक रूपमाँ नै परिचालित भएको मैले महसूस गरेको छू ।

२१ औ शताब्दी को बैज्ञानिक युगमा प्रवेश गरी सकेका हामी नेपालीहरू अल्पज्ञानका कारण बिश्वव्यापी महामारीको प्रकोप को रूपमा फैलिएको Covid-19 कोरोना भाईरस मुस्लिम समुदायले नेपाल भित्राएको निराधार आरोप लगाई सिंगो समुदायलाई आधारहीन अबैज्ञानिक तर्क दिदै सामाजिक संजाल र मीडियाहरू मार्फ़त भ्रामक अफ़वाह फैलाऊन बंद गरियोस ….

यस विषम परिस्थितिमा आफु सचेत बनी सुरक्षित रहदैं आपत तथा बिपतमा परेका देश तथा विदेशमा रहेका नेपाली हरूको निमित्त सहयोगी हाथ बढ़ाउ शिक्षित र सभ्य नेपाली को परिचय दिउ ।

साथै यस बिपतको घड़ी मा हामी सम्पूर्ण नेपाली मुस्लिम समुदायले संयमित भई शान्तिपूर्वक धार्मिक सदभाव जोगाऊनू आवश्यक देखिंछ ।

सम्पूर्णमा सकारात्मक सोचको अपेक्षा सहित
यासमिन बेगम सैयद
हाल – साउदी अरब

Previous Post

नेपाली राजदूतावास रियाद , साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारी ।

Next Post

३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )

Next Post
३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )

३ दिन देखि एक नेपाली साउदी को रियाद १७ नम्बर बल्दिया गोबाडी नजिकैको पेट्रोल पम्पमा ! ( भिडियो सहित )

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal