Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार २०:२४
in अन्य, खेलकुद, समाचार
0
पिस प्वाइन्टको विजयी सुरुआत | फुटबल प्रतियोगिता
10
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

पिस प्वाइन्टको विजयी सुरुआत
आयोजक पिस प्वाइन्टले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा पिस प्वाइन्टले सनसाइनलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ नेलसन वाइबा तामाङले २ तथा ओमप्रकाश ठाकुरले १ गोल गरे ।

ब्वाइजमै क्याम्ब्रिजले एलेक्सरलाई ५–१ गोलले हरायो । क्याम्ब्रिजका आदर्श कार्की र ‘म्यान अफ द म्याच’ रोज थापाले समान २–२ तथा प्रज्ज्वल बान्तवा राईले १ गोल गरे । एलेक्सरका साहिल श्रेष्ठले १ गोल गरे ।
प्रतियोगिताका काठमाडौं प्याब्सनका उपाध्यक्ष प्रेम राईले एक कार्यक्रमबीच उद्घाटन गरे । मंसिर ८ गतेसम्म चल्ने नकआउट प्रतियोगिताको ब्वाइजमा २२ तथा गल्र्समा १२ टिम सहभागी छन् ।

Previous Post

एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |

Next Post

काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता

Next Post
काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता

काष्ठमण्डप च्याम्पियन | जुनियर खुला टेनिस प्रतियोगिता

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal