Date
बुध, साउन १३, २०८३
Wed, July 29, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

मल्पी सेमिफाइनलमा | हिमालय क्वाटरफाइनलमा |

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
१ मंसिर २०७६, आईतवार १९:२९
in खेलकुद, समाचार
0
एल.आर.आई. स्कूल ८ औं स्पोर्टस फेस्ट | साइपाल सेमिफाइनलमा | न्यु समिट र कन्स्टिलेसन विजयी | एथलेटिक्सको टेक्निकल कोर्स सुरु |
6
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मल्पी २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । मल्पीले सेन्ट जेभियर्सलाई २–१ गोलले पराजित ग¥यो । मल्पीसंगै बूढानीलकण्ठ, लोयल्टी र लिटिल एन्जल्स (एलए) पनि सेमिफाइनलमा पुगे ।

ब्वाइज बास्केटबलमा निर्मलले आयोजक ज्ञानोदयलाई ६६–३५ तथा एलएले एसलाई ५०–३२ ले हराए । गल्र्स बास्केटबलमा एलआरआईले त्रिज्योतिलाई ३७–९ तथा एलएले निर्मललाई २०–५ ले पाखा लगाए ।
नेटबलमा रिलायन्स इन्टरनेसनल एकेडेमीले त्रिज्योतिलाई १८–६, हिमालयनले ज्ञानोदयलाई २१–१८, मंगलदीपले भानुभक्तलाई २९–२६ र मल्पीले रिलायन्सलाई ३३–१८ ले पन्छाए ।

यो पनि पढनुस है :- हिमालय क्वाटरफाइनलमा
आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयले स्वप्न वाटिकालाई २१–१७ ले पराजित ग¥यो ।

हिमालयका रुबन कार्कीले १५ अंक जोडे । सिनियर गल्र्समा रातो बंगलाले ग्रामरलाई ३५–१३ ले हरायो । ग्रामरकी नुर प्रधानले २३ अंक जोडिन् ।

Previous Post

सागको टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई ||

Next Post

एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |

Next Post
एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |

एसिया रग्बीमा संघका अध्यक्ष टंकलाल निर्वाचित |

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal