Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक,कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

रबिन राउत by रबिन राउत
१ कार्तिक २०८२, शुक्रबार १३:५१
in मनोञ्जन, समाचार
0
चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक,कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कात्तिक २१ गतेबाट प्रदर्शन बाट आउने चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस चलचित्र लाई संगीतकार टंक बुढाथोकीले निर्देशन गरेका हुन । सार्वजनिक पोस्टर मा चलचित्र का मुख्य कलाकार हरु सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ ,अशोक दर्जी र रवीन्द्र झालाई स्थान दिएको छ ।

‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको चलचित्र ‘मन बिनाको धन’ मा टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद छ ।  सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि । गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको चलचित्र्मा जी ।पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् । सपना शर्मा कार्यकारी निर्माता हुन् । 

Previous Article

हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’

Previous Post

आजदेखि सिनेमा हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal