Date
शुक्र, अशोज ३१, २०८२
Fri, October 17, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

आजदेखि सिनेमा हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’

रबिन राउत by रबिन राउत
१ कार्तिक २०८२, शुक्रबार ०९:५३
in मनोञ्जन, समाचार
0
आजदेखि सिनेमा हलमा अनमोल केसी स्टारर चलचित्र ‘जेरी अन टप’
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

आज सिनेमा हल मा अन मोल केसी स्टार र चलचित्र ‘जेरी अन टप’ प्रदर्शन मा आएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्र अन मोल सहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्ने बुढा’,भुवन केसी, उषा खड्गीको अभिनय छ । ‘जेरी अन टप’ लाई सुयोग गुरुङले निर्देशन गरेका हुन । सुयोग गुरुङको अनमोल र जसिता सङ्ग दोश्रो सह्कार्य हो । यस अघी फर्की फर्की मा सह्कार्य भएको थियो ।

एड्भान्स टिकट विक्री सुखद देखिएको चलचित्र ले देशै भरी का सिनेमा हल मा २०० शोज पाएको छ ।सरोज न्यौपानेले ‘जेरी अन टप’ लाई निर्माण गरेका हुन् । अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र मा दुलिप रेग्मीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालिप्रसाद बाँस्कोटा, एसडी योगी, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत, विस्वास तिम्सिनाको पटकथा, हेमराज बिसीको कथा, सम्राट बस्नेत र राजु तामाङको द्वन्द्व निर्देशन तथा किरण थापाको कोरियोग्राफी रहेको छ ।

Previous Post

सिर्जना सांस्कृतिक समूहद्वारा साउदी अरबमा शुभदीपावली, देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रमको भव्य आयोजना

Next Post

चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक,कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

Next Post
चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक,कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

चलचित्र ‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक,कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal