Date
शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

म विवाह नै नगरी बच्चा पाउन चाहन्छु: नम्रता सापकोटा अभिनेत्री (भिडियो सहित)

लाल बाहादुर सिर्पालि by लाल बाहादुर सिर्पालि
२ श्रावण २०७८, शनिबार २०:०४
in अन्य, कुराकानी, पत्रपत्रिका, मनोञ्जन, समाचार, समाज
0
म विवाह नै नगरी बच्चा पाउन चाहन्छु: नम्रता सापकोटा अभिनेत्री (भिडियो सहित)
40
SHARES
174
VIEWS
Share on FacebookShare on Twitter

अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’  अहिले सिंगल मदरले पनि आफ्नो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आफ्नो पनि योजना रहेको उनी बताउँछन् ।

सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने बताउँदै नम्रता अगाडि भन्छिन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा-बुबालाई पनि थाहा छ ।’ भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ ।

अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान-श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन् । उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ ।

आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन् ।  गत वर्ष फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा समेत तानिएकी उनले फिल्म क्षेत्रमा ग्रुपिज्म र नेपोटिज्म दुवै रहेको बताएकी छन् । उनी भन्छिन्, ‘मैले यो विषयमा बोल्दा कतिपयले फिल्म क्षेत्रमा नेपोटिज्म छैन ग्रुपिज्म छ भन्नु भयो । तर, यसमा केही फरक छैन । नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि विस्तारै ग्रुपिज्म र नेपोटिज्मको सुरुवात भएको छ ।

https://fb.watch/6OEjrcxP1Y/

https://fb.watch/6OEjrcxP1Y/
Previous Post

शुक्रबार प्रदेश १ मा थपिए ८३९ कोरोना संक्रमित

Next Post

गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

Next Post
गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको शब्दमा गायिका सुरक्षा सेन्चुरीको आवाजमा ‘बनकी चरी’ सार्वजनिक

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal