...
Monday, October 26, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result
</>

राप्रपाका महामन्त्री धवल शम्शेर राणा ३ लाख धरौटीमा रिहा

Nepalok by Nepalok
June 16, 2025
in पत्रपत्रिका, समाचार
0
राप्रपाका महामन्त्री धवल शम्शेर राणा ३ लाख धरौटीमा रिहा
7
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ २ — राप्रपाका महामन्त्री धवल शम्शेर राणालाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

थुनछेक सम्बन्धी आज भएको बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि उनी हाजिर जमानीमा रिहा भएका थिए।

गत चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले राणालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। सोही घटनामा संलग्न आरोपमा मुख्य कमान्डर भनिएका दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

यसअघि न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्ने र अन्य ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

Previous Post

झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Next Post

प्रभास अभिनीत ‘द राजा साब’ को टिजर सार्वजनिक, नयाँ अवतारमा देखिँदै

Next Post
प्रभास अभिनीत ‘द राजा साब’ को टिजर सार्वजनिक, नयाँ अवतारमा देखिँदै

प्रभास अभिनीत ‘द राजा साब’ को टिजर सार्वजनिक, नयाँ अवतारमा देखिँदै

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal