Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
नेपाल ओके
Advertisement
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी
No Result
View All Result
नेपाल ओके
No Result
View All Result

झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Nepalok by Nepalok
२३ जेष्ठ २०८२, बिहीबार ००:५०
in देश, प्रहरी-प्रशासन, समाचार
0
झापाको दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
4
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, दमक — जेठ २१ गते झापाको दमकमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटना आज साँझ करिब ७:२० बजे दमक नगरपालिका–७ स्थित पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा भएको हो। दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३०२७ नम्बरको बस र केर्खाबाट दमकतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा दमक–४ निवासी ३६ वर्षीय मिलन थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि आर्य न्युरो अस्पताल, विराटनगर लगिएको थियो, तर उपचारकै क्रममा राति ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

बस चालक गौरादह–४ निवासी ३२ वर्षीय सरकार टुडु रहेका छन्। दुबै सवारी साधन र चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

Previous Post

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा बाँकेमा विशेष कार्यक्रम

Next Post

राप्रपाका महामन्त्री धवल शम्शेर राणा ३ लाख धरौटीमा रिहा

Next Post
राप्रपाका महामन्त्री धवल शम्शेर राणा ३ लाख धरौटीमा रिहा

राप्रपाका महामन्त्री धवल शम्शेर राणा ३ लाख धरौटीमा रिहा

Discussion about this post

हामी फेसबुकमा

Lal ENTERTAINMENT

NEPAL OK TV

गायिका अनिता चलाउनेको प्रस्तुतिमा दर्शकहरू झुम्दै प्रादेशिक महोत्सव २०८१

सम्पर्क :-

विज्ञापनका लागि :- +9779824552459
साउदि अरेबियाका लागि :-+966583143329
+9779766206705
Web: www.nepalok.com
bageshworin@gmail.com
Emali :- lalproductions432@gmail.com

हाम्रो टिम :-

प्रबन्ध निर्देशक – लाल बाहदुर शिर्पाली
अफिसियल फोटोग्राफर – लाल बाहदुर शिर्पाली
प्रमुख सल्लाहकार – सुमन कुमार भट्टराई
डिजाईनर – प्रविन आचार्य
संवाददाताहरु :-
रविन राउत ( ईटहरी )
खगेन्द्र दाहाल ( नेपालगन्ज )
अर्जुन ( काठमाडौं )
साउदी अरेबिया रियाद:- देवेन्द्र बिश्वकर्मा
 भिम बिश्वकर्मा  

सामाजिक सञ्जालमा हामी :-




© 2019 Bageshwori News | Developed by Webpal Nepal

No Result
View All Result
  • गृह
  • समाचार
  • देश
  • राजनीति
  • स्थानीय सरकार
  • मनोञ्जन
  • भिडियो
  • कारोबार
  • खेलकुद
  • विश्व
  • प्रवास
  • अन्य
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • समाज
    • पत्रपत्रिका
    • कुराकानी

© 2019 Bageshwori News | Developed by Webpal Nepal