बाँके, २०८२ जेठ २१, बुधबार
जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाको आर्थिक सहयोगमा तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको आयोजनामा र बाँके जिल्ला समितिको समन्वयमा विशेष अन्तरक्रिया कार्यक्रम तथा सहभोज कार्यक्रमको आयोजना हुने भएको छ।

उक्त कार्यक्रम राप्ती सोनारी गाउँपालिका–२, अगैया पिकनिक स्थलमा बिहान ९:०० बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरु, बाँके जिल्लाका सम्पूर्ण पत्रकार, सञ्चारकर्मी तथा दलित अगुवाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रम विवरण:
मिति: २०८२ जेठ २१ गते, बुधबार
स्थान: राप्ती सोनारी–२, अगैया पिकनिक स्थल, बाँके
समय: बिहान ९:०० बजेदेखि
थप जानकारीका लागि सम्पर्क:
प्रदेश अध्यक्ष: टेकेन्द्र बस्याल – ९८५८०४९२३५
प्रदेश सचिव: अनिल नेपाली – ९८५७०६६६०९
जिल्ला अध्यक्ष (बाँके): आशा परियार – ९८५८०६०४०६

>










Discussion about this post